राजमार्ग केन्द्रीत सरसफार्इ अभियान

Publish Date: 2017-02-21

मिति २०७३ फागुन ७ गते प्रजातन्त्र दिवशको अवसरमा दमक नगर सरसफार्इ अभियान अन्तर्गत दमक नगरपालीका र आम्दा  अस्पताल दमकको संयुक्त सहकार्यमा राजमार्ग केन्द्रीत सरसफार्इ कार्यक्रममा सहभागी अस्पतालका कर्मचारी र प्रतिष्ठानका प्रशिक्षार्थीहरू