प्रमुख जिल्ला अधिकारीवाट अस्पताल अवलोकन

Publish Date: 2017-02-22

झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी श्री उत्तर कुमार खत्रीवाट मिति २०७३।११।५ गते अस्पतालको अवलोकन गर्नुभयो । उक्त अवसरमा अस्पतालवाट प्रवाह हुने सेवाको वारेमा अस्पतालका मे.सु. डा. नविन ढकालले सविस्तार जानकारी गराउनु भयो । अस्पतालले पुरयाएको सेवाको गुणस्तर र सरसफार्इ लगाएत व्यवस्थापन पक्ष अनुकरणीय रहेको प्र.जि.अ. ले वताउनु भयो । साथै आगामी दिनहरूमा पनि सेवाको विस्तार सहित प्रभावकारी सेवा वितरणमा योगदान पुरयाउनु हुनेछ भन्ने आशा सहित अस्पतालको पूर्ण सफलताको सुभकामना व्यक्त गर्नुभयो ।