विरामीहरूलार्इ फलफुल वितरण कार्यक्रम

Publish Date: 2017-03-03


म्दा नेपालको २७साै स्थापना दिवश तथा २६साै वार्षिकोत्सवको अवसरमा म्दा अस्पताल, दमकले प्रसुति, सर्जिकल, मेडिकल, तथा वालरोग विभागमा भर्ना भएका जम्मा ८५ जना विरामीहरूलार्इ फलफुल वितरण गरियो । उक्त अवसरमा अस्पतालका मेडिकल सुपिरन्टेन्डेण्ट डा. नविन ढकालले उपचार भर्इरहेका विरामीहरूको सिघ्र स्वास्थ्यलाभको सुभकामना समेत व्यक्त गर्नुभयो । 

 

 


Latest News

अस्पताल सञ्चालन स्वीकृति नवीकरण

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तराेन्नति मापदण्ड सम्वन्धी निर्देशिका (दाेस्राे संशाेधन) २०७३ बमाेजिम अावश्यक मापदण्ड…

मातृमृत्यु तथा पेरिनेटल मृत्यु सम्वन्धी दोस्रो समीक्षा वैठक

१.   मातृमृत्यु तथा पेरिनेटल मृत्यु सम्वन्धी दोस्रो समीक्षा वैठक मिति २०७४।०२।०९ गते सञ्चालन गरियो ।…

१ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन

आम्दा अस्पताल, दमक र नेपाल रेडक्रस सोसार्इटी लखनपुर उपशाखाको सयुक्त आयोजनामा मिति २०७४।०२।०८ गते कमल…

सर्पदंश उपचार सम्वन्धी अन्तरकृया कार्यक्रम सञ्चालन

आम्दा अस्पताल, दमक र नेपाल रेडक्रस सोसार्इटी हल्दीवारी उपशाखा, झापाको सयुक्त आयोजनामा मिति २०७४।१।२९ गते…

२ दिने पूर्वाञ्चल निरिक्षण भ्रमण/ वैठक सम्पन्न

आम्दा नेपालका अध्यक्ष श्री डा. योगेन्द्र प्रसाद सिह तथा मुख्य प्रशासक श्री सुदेश रेग्मीवाट मिति…

१९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश विभिन्न कार्यक्रमकासाथ सम्पन्न

आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको संयुक्त आयोजनामा १९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश…

१९७ औं अर्न्तराष्ट्रिय नर्सिङ्ग दिवश

२०७४ बैशाख २९ आम्दा दमक आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको संयुक्त आयोजनामा…

आन्तरिक व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न ।

आम्दा नेपालले आ.व. २०७४।०७५ को वार्षिक वजेट, निति तथा कार्यक्रमहरू सम्वन्धि २ दिने कार्यशाला गोष्ठि…

२१ साै व्यांजकाे मिड लेवल प्राक्टिकम (Mid Level Practicum) तालीम सञ्चालन

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकु र निक साइमन्स र्इन्ष्टिच्यूटको सम्युक्त अायोजनामा २१साै व्याजको ६६ दिने…

३८साै व्याजको एस.वि.ए. (दक्ष प्रसुती कर्मी) तालीम सञ्चालन

आम्दा अस्पताल, दमकमा ३८साै व्याजको २ महिने दक्ष प्रसुती कर्मी (एस.वि.ए.) तालीम मिति २०७३।१२।२१  (३…