सरसफार्इ कार्यक्रम सम्पन्न

Publish Date: 2017-03-03


म्दा नेपालको २७साै स्थापना दिवश तथा २६साै वार्षिकोत्सवको र साप्ताहिक सरसफार्इ अभियानकाे अवसरमा म्दा अस्पताल, दमकले अस्पताल परिसर वरिपरी र अस्पताल देखी क्याम्पस माेड सम्म जम्मा १.५ कि.मी.  भागमा सरसफार्इ कार्यक्रम सञ्चालन गरियो ।  उक्त कार्यक्रममा कर्मचारी तथा प्रशिक्षार्थीहरू गरि जम्मा ६० जना भन्दा वढीकाे सहभागीता रहेको थियो । अागामी दिनहरूमा पनि यस कार्यक्रमलार्इ निरन्तरता दिर्इ लगिनेछ ।