अाे.पि.डी. सेवामा पचास प्रतिशत सहुलियत

Publish Date: 2017-03-03

म्दा नेपालको २७सौ स्थापना दिवश तथा २६सौ वार्षिकोत्सवको अवसरमा मिति २०७३।११।२० गतेका दिन अाम्दा अस्पताल, दमकले तपशिल बमोजिमका अाे.पि.डी. सेवाका लागि एका विरामीहरूलार्इ कन्सल्टेन्सी सेवा (जांच शुल्क) मा ५० (पचास) प्रतिशत सहुलियत प्रदान गरिएको थियो । साथै उक्त दिन विभिन्न अाे.पि.डी.हरू वाट जम्मा १०२ जना विरामीहरूले वहिरंग सेवा लिएका थिए ।

 

सि.न.

विभाग

विरामी सख्या

कैफियत

महिला तथा स्त्री

३५

 

सर्जिकल

१०

 

हाडजोर्नी

 

वालरोग

३९

 

जनरल मेडिसिन

१२

 

 

जम्मा

१०२ जना