सि.बा.म. अस्पतालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७३।११।२६

आम्दा नेपाल अन्तरगत सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पतालमा, स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उप नगरपालिका कार्यालयका नि. प्रमुखको अध्यक्षता आज एक वृहद अन्तरक्रिया सम्पन्न भएको छ ।