आधारभुत मनोसामाजिक परामर्श तालीममा सहभागी

Publish Date: 2017-09-11

One-stop Crisis Management Center (OCMC) सेवा प्रदायकहरूको क्षमता अभिवृद्दि गर्ने उदेश्यले स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा, टेकुको योजनामा मिति २०७४।०५।२६ गते देखि पाँच दिन सम्म टेकुमा सञ्चालन हुने धारभुत मनोसामाजिक परामर्श, मेडिगोलिगल र लैगिकहिंशा सम्वन्धि तालीममा म्दा अस्पताल, दमकवाट मेट्रोन श्री टिका देवी सुवेदी र बरिष्ठ सहायक (स्टाफनर्स) श्री सुनिता सिम्खडालार्इ तालीममा सहभागीताको लागि मनोनयन गरिएको छ ।


धन्यवाद ।