Holiday list 2073 (विदा हुने दिन तथा पर्वहरू)

Publish Date: 2016-04-09

 आम्दा नेपाल

वि.सं. २०७३ सालमा विदाहुने दिन/पर्व हरूको सुची
 
आम्दा नेपाल अन्तरगतका कार्यालयहरूमा वि.सं. २०७३ सालमा निम्न दिन/पर्वहरूमा विदा हुनेछ । निम्न दिन/पर्वको अतिरिक्त, नेपाल सरकारले घोषणा गर्ने राष्ट्रिय शोकमा आम्दा नेपाल अन्तरगत समेत स्वतः शोक विदा हुनेछ । तल उल्लेख बाहेक अन्य कुनै पनि पर्व वा दिनमा आम्दा नेपाल अन्तरगत सञ्चालित कार्यालयहरूमा बिदा हुने छैन ।
 
क्र.सं. विदा हुने दिन/पर्वको नाम मिति Date
नयाँ वर्ष २०७३।०१।०१ Wednesday, April 13, 2016
रामनवमी २०७३।०१।०३ Friday, April 15, 2016
विश्व मजदूर दिवस २०७३।०१।१९ Sunday, May 1, 2016
बुद्ध जयन्ती २०७३।०२।०८ Saturday, May 21, 2016
गणतन्त्र दिवस २०७३।०२।१५ Saturday, May 28, 2016
रक्षा वन्धन २०७३।०५।०२ Thursday, August 18, 2016
हरितालिका तीज (महिला कर्मचारीको लागि मात्र) २०७३।०५।१९ Sunday, September 4, 2016
संविधान दिवस २०७३।०६।०३ Monday, September 19, 2016
घटस्थापना २०७३।०६।१५ Saturday, October 1, 2016
१० फूलपाति २०७३।०६।२२ Saturday, October 8, 2016
११ महाअष्टमी २०७३।०६।२३ Sunday, October 9, 2016
१२ महानवमी २०७३।०६।२४ Monday, October 10, 2016
१३ बिजयादशमी २०७३।०६।२५ Tuesday, October 11, 2016
१४ एकादशी २०७३।०६।२६ Wednesday, October 12, 2016
१५ द्वादशी २०७३।०६।२७ Thursday, October 13, 2016
१६ लक्ष्मीपूजा २०७३।०७।१४ Sunday, October 30, 2016
१७ गोवर्धन पूजा २०७३।०७।१५ Monday, October 31, 2016
१८ भाईटिका २०७३।०७।१६ Tuesday, November 1, 2016
१९ छठ पर्व २०७३।०७।२१ Sunday, November 6, 2016
२० माघी पर्व २०७३।१०।०१ Saturday, January 14, 2017
२१ शहिद दिवस २०७३।१०।१६ Sunday, January 29, 2017
२२ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३।११।०७ Saturday, March 18, 2017
२३ महाशिवरात्री २०७३।११।१३ Friday, March 24, 2017
२४ नारी दिवस २०७३।११।२५ Wednesday, March 8, 2017
२५ फागूपूर्णिमा (तराई जिल्ला वाहेक) २०७३।११।२९ Sunday, March 12, 2017
२६ फागूपूर्णिमा (तराई जिल्ला मात्र) २०७३।११।३० Monday, March 13, 2017
२७ रामनवमी २०७३।१२।२३ Wednesday, April 5, 2017
 
 

Latest News

आन्तरिक व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न ।

आम्दा नेपालले आ.व. २०७४।०७५ को वार्षिक वजेट, निति तथा कार्यक्रमहरू सम्वन्धि २ दिने कार्यशाला गोष्ठि…

२१ साै व्यांजकाे मिड लेवल प्राक्टिकम (Mid Level Practicum) तालीम सञ्चालन

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकु र निक साइमन्स र्इन्ष्टिच्यूटको सम्युक्त अायोजनामा २१साै व्याजको ६६ दिने…

३८साै व्याजको एस.वि.ए. (दक्ष प्रसुती कर्मी) तालीम सञ्चालन

आम्दा अस्पताल, दमकमा ३८साै व्याजको २ महिने दक्ष प्रसुती कर्मी (एस.वि.ए.) तालीम मिति २०७३।१२।२१  (३…

प्रकोप जन्य रोगहरूको अभिमुखिकरण गोष्ठि सम्पन्न

आम्दा अस्पताल, दमक र मेची अञ्चल अस्पताल, भद्रपुरको सहकार्यमा पव्लिक प्राइभेट सेक्टरमा कार्यरत मेडिकल प्राक्टिशनर,…

आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिको वैठक सम्पन्न

आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिको वैठक मिति २०७३।१२।१० गते (२३ मार्च २०१७) सम्पन्न भयो ।…

अस्पताल स्तरीय मातृमृत्यु तथा पेरिनेटल मृत्यु समीक्षा समितिको वैठक सम्पन्न

परिवार स्वास्थ्य महाशाखा "आमा सुरक्षा कार्यक्रम" का प्रमुख श्री डा. पुन्य पाैडेलकाे अध्यक्षतामा अस्पताल स्तरीय…

सि.बा.म. अस्पतालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७३।११।२६ आम्दा नेपाल अन्तरगत सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पतालमा, स्थानिय व्यवस्थापन समितिका अध्यक्ष…

अाे.पि.डी. सेवामा पचास प्रतिशत सहुलियत

आम्दा नेपालको २७सौ स्थापना दिवश तथा २६सौ वार्षिकोत्सवको अवसरमा मिति २०७३।११।२० गतेका दिन अाम्दा अस्पताल,…

सरसफार्इ कार्यक्रम सम्पन्न

आम्दा नेपालको २७साै स्थापना दिवश तथा २६साै वार्षिकोत्सवको र साप्ताहिक सरसफार्इ अभियानकाे अवसरमा आम्दा अस्पताल,…

विरामीहरूलार्इ फलफुल वितरण कार्यक्रम

आम्दा नेपालको २७साै स्थापना दिवश तथा २६साै वार्षिकोत्सवको अवसरमा आम्दा अस्पताल, दमकले प्रसुति, सर्जिकल, मेडिकल,…