AMDA Hospital

Published Date: Mar 11, 2019
Expiry Date: Nov 30, -0001

साप्ताहिक मुख्य समाचार तथा गतिविधिहरू (२०१९/०३/०५):
 
१. तोआ विश्वविद्दयालय, मेडिकल फ्याकल्टिका प्रोफेसर तथा आम्दा जापान सञ्चालक समितिका सदस्य प्रो. डा. सातो ताकुसीवाट २४ फेव्रुअरी २०१९ देखि २८ फेव्रुअरी २०१९ सम्म आम्दा अस्पताल, दमकमा इन्डोस्कोपी तालीम सञ्चालन गरियो । उक्त ५ दिनमा ७५ जना सेवाग्राहीहरूले इन्डोस्कोपी सेवावाट लाभान्वित भएका थिए ।
 
२. परिवार स्वास्थ्य महाशाखा, काठमाडौ  र जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरले मिति २०७५।११।१६ गते आयोजना गरिएको १ दिने परिवार नियोजन सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकवाट डा. सुजित कुमार शर्मा र विनु भण्डारी (अ.न.मी.)लार्इ सहभागीताको लागि मनोनयन गरिएको छ ।
 
३. ८औ समुहको १ वर्षे एनेस्थेसिया सहायक कोर्ष मिति २०७५।११।१० गतेवाट आम्दा अस्पताल, दमकमा शुरूवात भएको छ । उक्त तालीममा ३ जना सहभागीहरू उपस्थित भएका छन् ।
 
४. आम्दा अस्पताल आन्तरीक व्यवस्थापन समितिको वैठक मिति २०७५।११।०८ गते समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भएको छ ।
 
५. राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र आम्दा अस्पताल, दमकको आयोजनामा १९ समुहको ग्रामिण भिडियो एक्सरे तालीम मिति २०७५।११।१९ गतेवाट शुरूवात गरिएको छ । उक्त तालीममा बाजुरा, वाग्लुड., हुम्ला, प्यूठान र गोर्खावाट १।१ जना गरि जम्मा ५ जना सहभागीहरू उपस्थित भएका छन् ।
 
६. ४५ व्याजको ६० दिने Skilled Birth Attendant (SBA) तालीम मिति २०७५।११।१३ गतेदेखि विधिवत रूपमा आम्दा अस्पताल, दमकमा शुरूवात भएको छ । उक्त तालीममा खोटाड.वाट ३, तेह्रथुम र संखुवासभावाट ३।३ जना, ताप्लेजुड.वाट २ जना र आम्दा अस्पतालवाट १ जना गरी जम्मा १२ जना सहभागीहरू सहभागीता भएका छन्
 
७. २०७५ फागुन १५ गते ताप्लेजुड.को सिस्नेभीरमा एयर डाइनेष्टीको हेलीकोप्टर दुर्घटनामा परी आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, प्रधानमन्त्री कार्यालयका उपसचिव तथा अस्पतालको विकाश र विस्तारमा प्रत्यक्ष/अप्रत्यक्ष सहगोग गर्नुहुने मिलनसार व्यक्तित्व स्व. यूवराज दाहालको अकल्पनीय, असामयिक निधन भएकोमा गहिरो दुख प्रकट गर्दै शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्न मिति २०७५।११।१९ गते श्रन्दान्जलि सभा गरियो ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map