Published Date: Jan 19, 2020
Expiry Date: Jan 26, 2020

मिति: २०७६/१०/०५
 
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु:

सामग्री हस्तान्तरण कार्यक्रम:
आम्दा अस्पताल, दमकलाई अठार लाख मुल्य बराबरको मेडिकल उपकरण तथा सर्जिकलका सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू Helping Hand for Relief and Development (HHRD Nepal/USA)Implementing partner Work For Nepal (WFN), Jhapa को सहयोगमा दमक नगरपालीकाका नगरप्रमुख तथा आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिका अध्यक्ष श्री रोमनाथ ऒली र HHRD का कन्ट्री डाईरेक्टर श्री Syed Khalid Mohsin बाट संयुक्त रूपमा आम्दा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्मालाई १६ जनवरी २०२० का दिन एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा  डा. प्रकाश शर्माले प्रदान भएको सामाग्रीहरू अत्यन्त उपयोगी भएको र उच्चतम प्रयोग हुने जानकारी व्यक्त  गर्दै सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । दमक नगरपालीकाका नगरप्रमुख श्री रोमनाथ ऒली, दमक नगरपालीका वडा २ का वडाध्यक्ष श्री प्रजापती सापकोटा, वर्क फर नेपालका अध्यक्ष श्री तिलोचन अधिकारी, एच.एच.आर.डी नेपालका प्रवन्धक निर्देशक श्री जिवा पोखरेलले अस्पतालले समुदायमा पुरयाएको सहयोग र योगदानका वारेमा प्रशसा गर्दै उपलव्ध भएको सामाग्रीहरूले असाहाय र गरिव विरामीहरूको  उपचारका लागि सहयोग पुग्ने  विचार व्यक्त गर्नुभएको थियो ।
   
 
कर्मचारी तहवृद्धि:
आम्दा अस्पताल, दमकमा कार्यरत कर्मचारी श्री मेनुका राउत (अनमी) र श्री जमुना गौतम (ल्याब सहायक) ०१ माघ २०७६ देखि तहवृद्धि हुनु भएको छ ।
 
प्रारम्भिक चरणको छलफल सम्पन्न:
स्वाथ्य तालीम केन्द्र प्रदेश नं. १, IPASS Nepal बाट आम्दा अस्पताल, दमकमा Medical Abortion तालीमका लागि Training Site छनौट सम्बन्धी प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ ।
 
धन्यवाद l

AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map