Published Date: Mar 17, 2019
Expiry Date: Nov 30, -0001
साप्ताहिक मुख्य समाचार तथा गतिविधिहरू (२०१९/०३/१७):
१. सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, धनकुट्टाद्वार मिति २०७५।१२।०१ देखि बिराटनगरमा आयोजित ३ दिने TB Modular सम्बन्धी तालीममा आम्दा अस्पताल, दमकबाट मेडिकल अधिकृत डा. सुनिल झालार्इ सहभागीताको लागि मनोनयन गरिएको छ ।
२. आम्दा अस्पताल, दमकको प्रयोजनका लागि सवारी साधन (मिनिबस) खरिदका निमित्त बोलपत्र आव्हान सम्बन्धी १५ दिने सूचना कान्तिपुर राष्ट्रिय दैनिकमा मिति २०७५।११।३० गते प्रकाशित गरिएको छ ।
३. आम्दा अस्पताल दमकमा रिक्त भएको मेडिकल अधिकृत पदको पदपूर्तिका लागि मिति २०७५।१२।०१ गते आम्दा नेपालको वेबसाइटमा सूचना प्रकाशित गरिएको छ ।
४. आम्दा अस्पताल, दमक र दमकमा अवस्थित निजि अस्पतालहरूमा कार्यरथ चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारीहरूलार्इ १ दिने Emergency Medical Management Training मिति २०७५।११।२२ गते आम्दा अस्पताल, दमकमा सञ्चालन गरियो । उक्त तालीममा ३५ जना स्वास्थकर्मीहरू सहभागी भएका थिए । तालीमको प्रशिक्षण डा. विजय लिङदेन, सिनियर कन्सल्टेन्ट (एम.डि.जि.पी)ले गराउनु भएको थियो ।