शरणार्थी शिविरमा शिक्षा, स्वास्थ्य, संरक्षण साथै लिंग तथा लैंगिकताका आधारमा गरिने हिंसा सम्बन्धि कुनै पनि घटना वा समस्याहरु परेमा साथै कुनै पनि प्रकारका सल्लाह सुझाव भएमा यस वेबसाईटमा उल्लेख गरिएका माध्यमहरु द्वारा सुचना, संदेश , गुनासोहरु पठाउनुहुन अनुरोध गरिन्छ l