Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2024-01-08
Expiry Date: 2024-01-14

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।१०।०१ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।२३ देखि २०८०।०९।२९ सम्म । इ.सं. २०२४, २ हप्ता)

 
१. विद्यार्थीहरूको स्वागत तथा विदाइ कार्यक्रम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८०/०८१ मा डिप्लोमा तहका कार्यक्रमहरू तेश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूको वार्षिक परीक्षासम्पन्न भएकालार्इ भर्ना भएका विदार्इ तथा नयँ भर्ना भएकाहरूलार्इ स्वागत कार्यक्रम सम्पन्न भएकोछ।
 
२. निरन्तर कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ का भर्ना भएका ल्याव टेक्नोलोजी,सामान्य चिकित्सा, नर्सिंग अन्तर्गत प्रथम वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.