Weekly News (W03_20200120_103_SCWH ) (2076/09/27 to 2076/10/04)
यहि मिति २०७६।१०।०२ गते यस अस्पतालमा कार्यरत हेल्पर अवकाश पाउनु भएकोले डा. केशव राज शर्माको अध्यक्षतामा बिदाई कार्यक्रम सम्पन्न भयो सो कार्यक्रमको संचालन श्री शिव प्रसाद कंडेलले गर्नु भएको थियो भने श्री ध्रुब प्रसाद श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो ।
Weekly News (W04_20200126_103_SCWH ) (2076/10/05 to 2076/10/11)
प्रदेश सरकार स्वास्थ्य कार्यालय रूपन्देहीको आयोजनामा यहि मिति २०७६।१०।०९ देखि २०७६।१०।११ गते सम्म निजी स्वास्थ्य संस्थाहरुको तथ्थाङ्क समावेशिकरण सम्बन्धि HMIS को रेकर्डिङ्ग, रिपोर्टिङ्ग तथा DHIS २ को सफ्टवेयर सम्बन्धि अभिमुखिकरण कार्यक्रममा यस अस्पतालमा मेडिकल रेकर्ड युनिटमा कार्यरत श्री हेमन्ती चौधरीले सहभागी हुनु भएको थियो ।