Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2023-04-04
Expiry Date: 2023-04-09

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१२।२१ गते 
(अवधि वि.सं. २०७९।१२।१२ देखि २०७९।१२।१९ सम्म । र्इ.सं. २०२३, १३ हप्ता)
 
१. वार्षिक परीक्षा
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रमहरूको शैक्षिक सत्र २०७९/८० मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परीक्षा सम्पन्न भएको छ। 
२. नियमित कक्षा सञ्चालन
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रमहरूको शैक्षिक सत्र २०७९/८० मा अध्ययनरत विद्यार्थीहरूको नियमित कक्षा सञ्चालन गरिएको छ। 
३. दोश्रो र तेश्रो वर्षको भर्ना प्रकृया शुरू
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रमहरूको दोश्रो र तेश्रो वर्षको भर्ना प्रकृया शुरू गरिएको छ। 
४. दोश्रो तल्ला भवन निर्माण शुरू
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको दोश्रो तल्लामा र्इटा जोडाइ करिव ७५ प्रतिशत सम्पन्न भएको छ।
 
Academic Building Work-In-Progress 20230404

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.