Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2023-06-19
Expiry Date: 2023-06-25

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०३।०४ गते, सोमवार
(अवधि वि.सं. २०८०।०२।२९ देखि २०८०।०३।०३ सम्म । इ.सं. २०२३, २४ औं हप्ता)

 
१.

कार्यक्रम नविकरण तथा विद्यार्थी रेजिष्ट्रेशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वाट सम्वन्धन स्वीकृत लिइ सञ्चालित डिप्लोमा स्तरको कार्यक्रमहरूको आर्थिक वर्ष २०८०/०८१ को नविकरण सम्पन्न भएको छ। 
शैक्षिक सत्र २०७९/०८० मा अध्ययनरत विद्यार्थीहरूको नेपाल स्वास्थ्य व्यवसायी परिषद् मा रेजिष्ट्रेशन कार्य सम्मन्न भएको छ।   
 २.

खेल मैदान

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङ्गणमा खेल मैदानको लागि ground leveling कार्य मिति २०८०/०२/२९ गते सम्पन्न भएको छ ꠰

३.

कम्पाउन्ड पर्खाल मर्मत तथा निर्माण कार्य सम्पन्न

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण तर्फको कम्पाउन्ड पर्खाल भत्किएको अवस्थामा रहेको हुँदा मिति २०८०/०२/३२ गते पक्की पर्खाल मर्मत तथा निर्माण कार्य सम्पन्न भएको छ ꠰
४.

छात्रावासमा रहेको स्नान कक्ष तथा शौचालयको पाइपलाइन मर्मत

छात्रावासमा रहेको स्नान कक्ष तथा शौचालयको पाइपलाइन मर्मत कार्य सम्पन्न भएको छ।
५.

नियमित कक्षा प्रारम्भ

मिति २०८०/०२/१९ गते देखि शैक्षिक क्यालेन्डर बमोजिम शैक्षिक विदा रहेको यस प्रतिष्ठानमा मिति २०८०/०३/०३ आईतबार देखि नियमित कक्षा सुचारु भएको छ ꠰
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.