Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-08-23
Expiry Date: 2020-08-30

Weekly News (W34_20200823_103_SCWH ) (2077/04/32 to 2077/05/06)
 
 आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.

१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।०४ गते,
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलको आन्तरिक ब्यबस्थापन समितिको बैठक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।
 
 
२.  सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।०६ गते,
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलको मिति २०७७ भाद्र १ गते देखि लागु हुने गरि लागु गरिएको शनिवार ओ.पि.डि. र प्रशासनिक कार्यालय शनिवार बन्द गरिएको छ भने  मिति २०७७।०५।०७ आईतबार ओ.पि.डि. र प्रशासनिक कार्यालय खुला गरीएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.