Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2023-09-27
Expiry Date: 2023-10-03

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०६।१० गते
(अवधि वि.सं. २०८०।०६।०१  देखि २०८०।०६।०७ सम्म । ई.सं. २०२३, ३८ औं हप्ता)

 
१. आम्दा मेची अस्पतालमा नयाँ Hospital Management Software-D-code Web Health संचालनमा आएको बारे l
आम्दा नेपालले प्रयोगमा ल्याएको DCODE सफ्टवेयर यस आम्दा अस्पतालमा पनि संचालन सुरु भएको छ l उक्त software पूर्ण रुपमा संचालनमा आएपछि अस्पतालमा QR-Payment, Online Lab Report, USG Report  सेवाहरु थप हुने छन् साथै आगामी दिनमा web-site मार्फत OPD Registration, Appointment to Doctors जस्ता सेवाहरु पनि Online बाटै गर्न सकिने छ l

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.