Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2023-01-30
Expiry Date: 2023-02-05

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।१५ गते
(अवधि वि.सं. २०७९।१०।०९ देखि २०७९।१०।१५ सम्म । ई.सं. २०२३, ४ औं हप्ता)

 
१. सरस्वती पूजा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी कार्यक्रमहरूको विद्यार्थीहरूद्वारा मिति २०७९ माघ १२ गते श्रीपञ्चमीका दिन सरस्वती पूजा भव्यताका साथ मनाइयो।
२. अर्ध वार्षिक व्यवस्थापन कार्यशाला गोष्ठी
आम्दा नेपाल केन्द्रीय कार्यालयको आयोजनामा अर्ध वार्षिक व्यवस्थापन कार्यशाला गोष्ठीमा भाग लिइ प्रतिष्ठानको अर्ध वार्षिक प्रगति विवरण २०७९ प्रस्तुत गरियो।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.