Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2023-12-25
Expiry Date: 2023-12-31

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।०९।०९ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।०२ देखि २०८०।०९।०८ सम्म । इ.सं. २०२३, ५१ औं हप्ता)
 

१. वार्षिक प्रयोगात्मक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत सामान्य चिकित्सा र नर्सिङ संकाय अन्तर्गत तेश्रो वर्षको प्रयोगात्मक परीक्षा सम्पन्न भएको छ l
 
२. वार्षिक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत सामान्य चिकित्सा र नर्सिङ संकाय अन्तर्गत तेश्रो वर्षका वार्षिक परीक्षा सम्पन्न भएको छ।  नर्सिङ्ग, सामान्य चिकित्सा कार्यक्रमको पहिलो र दोश्रो वर्ष तथा मेडिकल ल्याव टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रम पहिलो वर्षको परीक्षा सञ्चालन भइरहेको छ l
 
३. निरन्तर कक्षा संचालन भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ का भर्ना भएका ल्याव टेक्नोलोजी,सामान्य चिकित्सा, नर्सिंग अन्तर्गत प्रथम वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl

४. खेलौना प्रदर्शनी
स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा नर्सिङ  तेस्रो वर्षका  अध्ययनरत विद्यार्थीहरूले  एकदिने खेलौना प्रदर्शनी कार्यक्रम मिति २०८०/०९/०३ मंगलबारका दिन  सम्पन्न भयो l

५. Meeting With Grand Presentation
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा नर्सिङ तेस्रो वर्षका प्रशिक्षार्थीहरुले पाठ्यक्रमको आधारमा    तथा Grand Presentation मिति २०८०/०९/०६  गते शुक्रबारका दिन सम्पन्न भयो। उक्त   बैठकमा  अस्पताल तथा शैक्षिक कार्यक्रमको अवस्था, समस्या र आउँदो दिनमा के कसरी सुधार गर्दै लाने भन्ने बारे छलफल भएको थियो l

६. HBB HMS BABC Training
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका  सजना बैध र  पुस्पा नेपाल  आम्दा अस्पताल बाट  टिका सुबेदी  र चन्द्र कला आन्ग्बोको  सयुक्त आयोजनामा मिति २०८०/०९ /०५  गते देखि  दुर्इ दिने   HBB HMS BABC Training संचालन  गरियो । उक्त तालिममा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत  नर्सिङ  तेस्रो वर्षका  विद्यार्थीहरु भएका थिए।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.