Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-01-07
Expiry Date: 2020-01-13

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
 
 
Weekly News (W1_20191229_103_SCWH  to 20200104 ) (2076/09/13 to 2076/09/19)
 
 
१. प्रदेश सरकार प्रदेश नं. ५ स्वास्थ्य तालिम केन्द्र बुटलको आयोजनामा यहि मिति २०७६ पौष १५ गते देखि ४२ दिन सम्म हुने अपरेशन थिएटर ब्यबस्थापन तालिम (OTTM) १५औ ब्याचको तालिम शुरु भयो । यस तालिममा लुम्विनि प्रादेशिक अस्पताल,बुटवल, पृथ्विचन्द्र अस्पताल,परासी, प्युठान अस्पताल, तौलिहवा अस्पताल, गुल्मि अस्पताल,तम्घास र अर्घाखांची अस्पतालबाट गरी जम्मा ६ जना प्रशिक्षार्थिहरु सहभागी भएका छन । 
२. मिति २०७६।०८।१६ गते प्रदेश सरकार प्रदेश नं ५ स्वास्थ्य निर्देशनालय आयोजनामा परिवार योजना बारे नयां ज्ञान सिप अध्यावधि गर्ने १ दिने अभिमुखिकरण कार्यक्रममा यस अस्पतालबाट Gynecologist डा. बिजया लम्साल र परिवार नियोजन शाखामा कार्य गर्ने नर्सिङ्ग कर्मचारी श्री सरस्वती देवकोटाको सहभागिता रहेको थियो । 
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.