Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-04-06
Expiry Date: 2020-04-13

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.
 
Weekly News (207677_ W14_103_SCWH ) (2076/12/16 to 2076/12/22)
 
 
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७६।१२।१७ गते,
सि.बा.म. अस्पतालले हालै भएको विश्वब्यापि कोरोना भाईरस संक्रमण (कोविद १९ ) समयमा देशमा लकडाउले गर्दा अस्पतालमा आएका बिरामीहरुको उपचारको लागी मिति २०७६।१२।११ गते देखि Fever Clinic इमर्जेन्सीमा छुट्टै डेस्कबाट संचालन गर्दै आएकामा आज मिति  २०७६ साल चैत्र १७ गते अस्पतालकका मेडिकल सुपरिन्टेन्डन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता बैठक बसि अस्पतालमा बिरामीहरुको उपचारमा तथा कर्मचारीहरुलाई परेका समस्याको बारेमा छलफल भयो र यस बैठकमा मिति २०७६।१२।११ गते देखि संचालन आएको Fever Clinic लाई मिति २०७६।१२।१८ गते देखि छुट्टै स्थानबाट अलग्गै संचालन गर्ने निर्णय भयो ।  
२. सि.बा.म. अस्पताल बुटवल मिति २०७६।१२।२२ गते, 
आन्तरिक ब्यबस्थापन समितिको बैठक यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.