Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-02-26
Expiry Date: 2082-02-31

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८२।०२।२६ गते l
(अवधि वि.सं. २०८२।०२।१९ देखि २०८२।०२।२५ सम्म ई.सं. २०२५, २३ औं हप्ता)

१. आम्दा अस्पतालमा विविन्न किसिमका सेवा सुरु l
आम्दा अस्पताल खरखरे दमकमा विविन्न सेवा सञ्चालन सुरु भएको छ । आम्दा अस्पताल दमकका मेडिकल सुपरीटेन्डेन्ट डा. शिखर कट्टेलले जानकारी दिनुभए आनुसार EEG, PAP Smear, FNAC (Procdure and Reporting), Hearing Test (Neonatal) लगायतका सेवा अस्पताल बाट सुरु भैसकेको जानकारी दिनुभयो । यो सेवाहरुले पुर्बी नेपालको बिशेष गरि दमक र आसपासका क्षेत्रका बिरामीहरूले स्थानीय स्तरमै गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.