Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-07-14
Expiry Date: 2020-07-19

 मिति: २०२०/०७/१४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (२९ हप्ता):

बैठक सम्पन्नः
(क) आम्दा अस्पतालमा कार्यरत विभागिय चिकित्सक प्रमुखहरूसंग २२ आषाढ २०७७ का दिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा बैठक सम्पन्न भयो । उक्त बैठकमा अस्पतालको गत महिनाको प्रगति समिक्षा र अस्पतालको सेवा विस्तारका बारेमा विभागीय प्रमुखहरूले राय प्रस्तुत गर्नु भएको थियो ।
 
(ख) अस्पतालको नर्सिङ विभाग अन्तर्गतका एकाई प्रमुखहरूसंग २६ आषाढ २०७७ का दिन बैठक सम्पन्न भयो । उक्त बैठक अस्पतालका सेवाग्राहीहरूलाई गुणस्तरीय नर्सिङ सेवा प्रवाह गर्ने विषयमा केन्द्रित भई छलफल सम्पन्न भयो ।
 
धन्यवाद l

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.