Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-08-05
Expiry Date: 2020-08-09

मिति: २०२०/०८/०५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (३२ हप्ता):

कार्यक्रममा सहभागीः
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, काठमाडौ र आईपास नेपालको आयोजनामा ५ श्रावण २०७७ देखि ८ श्रावण २०७७ सम्म ईटहरीमा सञ्चालन भएको Implant/IUCD कोचिङ कार्यक्रममा आम्दा अस्पताल, दमकबाट श्री पुनम गौरो प्रशिक्षकको रूपमा सहभागी रहनु भयो ।

स्थानिय खरिद समिति पुर्नगठनः
आम्दा अस्पताल, दमकको स्थानिय खरिद समिति पुर्नगठन गरिएको छ । १५ श्रावण २०७७ गते लागुहुने गरि डा. शिखर कट्टेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ  ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.