Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-08-11
Expiry Date: 2020-08-16

मिति: २०२०/०८/११
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (३३ हप्ता):

पदपूर्ति सम्बन्धी सूचनाः
आम्दा अस्पताल, दमकको रिक्त विषेशज्ञ चिकित्सकहरू (सर्जरी, ईन्टरनल मेडिसिन) र फार्मेसी अधिकृत पदहरूको पदपूर्तिका लागि आम्दा नेपालद्वारा मिति २०७७/०४/२० गते वेभसाइट सूचना प्रकाशित गरिएको छ।
 
■ वोलपत्र आव्हानः
आम्दा अस्पताल, दमकको लागि आवश्यक कम्प्यूटर सर्भर १ थान खरिदका लागि पुर्न: दोस्रो पटक शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
 
निरिक्षण/अनुगमन सम्पन्नः
आम्दा अस्पताल, दमकको स्तरोन्नती/नविकरणका लागि स्वास्थ्य सेवा विभागबाट १२ श्रावण २०७७ का दिन अनुगमन/निरिक्षण कार्य सम्पन्न भएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.