Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2019-11-11
Expiry Date: 2019-11-25

मितिः २०७६।०७।२५
साप्ताहिक समाचार
१. ५६ औ साधारण सभा
आम्दा नेपालको ५६ औ साधारण सभा  मिति २०७६।०७।२३ मा सम्पन्न भएको छ । साधारण सभामा जम्मा १९ जना सदस्य, केही आमन्त्रित पाहुना र केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । साधारण सभामा आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०७५/७६ को प्रगति प्रतिवेदनको समिक्षा र कार्यकारिणी समितिका निर्णयहरू समेत अनुमोदन गरियो । यस साधारण सभाले आगामी दुइ वर्षको लागि डा. अनिल कुमार दासको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यकारिणी समिति समेत चयन गरेको छ ।
अध्यक्ष, डा. अनिल कुमार दास
उपाध्यक्ष, डा. सुनु दुलाल
सचिव, डा. यज्ञराज पाठक
कोषाध्यक्ष, डा. संगिता बराल बस्नेत
सहसचिव, डा. बिनोद कुमार पराजुली
सदस्य, डा. ऋषिकेश नारायण श्रेष्ठ
सदस्य, डा. हरिषचन्द्र उप्रेती
सदस्य, डा. योगेन्द्र प्रसाद सिंह
सदस्य, डा. सरोज प्रसाद वझा

धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.