Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2019-12-08
Expiry Date: 2019-12-15

मिति: २०७६/०८/२२
 
 आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु:

१. तालीम संचालन:
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound (RUSG) तालीम १८ मंसीर २०७६ देखि आम्दा अस्पताल, दमकमा सञ्चालन गरिएको छ । उक्त तालीममा खोटाङ, भोजपुर, ऒखलढुङा र सोलुखुम्वुबाट जम्म ५ जना सहभागीहरू सहभागीता भएका छन ।
 
२. सहभागीताको लागि मनोनयन:
निक साईमन्स ईन्ष्टिच्यूटको आयोजनामा सल्यान जिल्लामा कार्यरत एस.बि.ए. र एम.एल.पि. तालीम लिएका स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिबृधि Follow-up enhancement Program (FEP) गराउने उदेश्यले १७ मंसीर २०७६ देखि २७ मंसीर २०७६ सम्म आम्दा अस्पताल, दमकबाट मेडिकल अधिकृत डा. मुना के.सी. (एम.एल.पी. प्रशिक्षक) र श्री सुनिता सिम्खडा (एस.बि.ए. प्रशिक्षक) लाई सहभागीताको लागि मनोनयन गरिएको छ ।

धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.