Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2019-12-08
Expiry Date: 2019-12-15

मिति: २०७६/०८/२२
 
 आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
 
मुख्य गतिविधिहरु:

१. "सुगर डे" संचालन:
मिति २०७६/०८/१५ गते "सुगर डे" को अवसरमा ९६ जना मधुमेह तथा प्रेसर रोगका बिरामीहरुलाई नि:शुल्क सुगर तथा स्वास्थ्य परिक्षण गरियो l
 
२. ११ औ स्थापना दिवस:
मिति २०७६/०८/२० गते आम्दा मेची अस्पताल, धुलाबारीको ११ औ स्थापना दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरियो l उक्त कार्यक्रममा मेचीनगर नगरपालिका कार्यालय र मेची उद्योग वाणिज्य संघका प्रतिनिधिहरु तथा अस्पतालका कर्मचारीहरुको उपस्थिति रह्यो l 

धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.