आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवल, रुपन्देही (प्रथम पटक सूचना प्रकाशित मिति २०७६।०९।१५)
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रयोजनकोलागी आ.व.२०७६।७७ को निमित्त डेस्कटप कम्युटर थान - ६ तथा ल्यापटप थान – ३ खरिद गर्नु पर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक आपूर्तिकर्ता, कंम्पनिहरुबाट यो सूचना (सूचना नं. 00254/AMDA SCWH/2076-77) प्रकाशित भएको मितिले १५ दिन भित्र सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलमा आईपुग्ने गरी शिलबन्दी बोलपत्र आब्हान गरिएको छ । यस सचूना सम्बन्धि बिस्तृत जानकारीको लागी आम्दा नेपालको वेभसाईट www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ ।
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल फोन नं. ०७१-५०२१०१,५०२०९७ ई-मेल ; scwh.butwal@amda.org.np