आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवल, रुपन्देही
शिलबन्दी बोलपत्र आब्हानको सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति २०७५।०३।०९)
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलका लागी आ.व.२०७६।०७७ को लागी स्विकृत बजेट तथा कार्यक्रम अन्तरगत तपशिल बमोजिमको औषधी, सर्जिकल केमिकल, स्टेसनरी, अक्सिजन तथा अन्य सामानहरु शिलबन्दी बोलपत्रद्वारा खरिक गर्नु पर्ने भएकोले सम्बन्धित निकायबाट ईजाजत प्राप्त ईच्छुक ब्यबसायीहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र शिलबन्दी पेश गर्नको लागी यो सूचना प्रकाशित गरिएको छ ।
सि.नं. | टेण्डर नं. | सामानको नाम | कार्य स्थल | कैफितय |
१ | ८८९।०७६।०७७ | औषधि, केमिकल, सर्जिकल, स्टेशनरी, प्रिन्टिङ्ग, अक्सिजन तथा अन्य सामानहरु | बुटवल - ७ |
नोटः स्थानिय बजारलाई ग्राह्यता दिईने
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल - ७, फोनः०७१-५०२०९७
S.N. | Caption | Action |
---|---|---|
1 | (11653.64) KB | Download |