आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल, रुपन्देही
पुराना सामान लिलाम विक्रि सम्बन्धि सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति २०७७।०३।१२)
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको हाता भित्र रहेको पूराना फलामका ८३ थान सामानहरु (मेडिकल उपकरण, फर्निचर तथा जेनेरेटर आदी) जे जस्तो अवस्थामा रहेका छन सोही अवस्थामा शिलबन्दी माध्यमबाट लिलाम बिक्रि गर्नु पर्ने भएकोले खरिद गर्न ईच्छुक ब्यक्ति।फर्म।कम्पनिबाट यो सूचना ( सूचना नं. 00731/AMDA/SCWH/2076/77) प्रकाशित भएको मितिले १५ दिन भित्र यस अस्पतालको प्रशासन शाखामा आईपुग्ने गरी शिलबन्दी प्रस्ताव आब्हान गरिएको छ ।
यस सचूना सम्बन्धि बिस्तृत जानकारीको लागी निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ ।
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल
फोन नं. ०७१-५०२१०१,५०२०९७
ई-मेल scwh.butwal@amda.org.np