Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2020-06-24
Expiry Date: 2020-07-08

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको
शिलबन्दी बोलपत्र आव्हानको सूचना
) प्रथम पटक प्रकाशित मिति २०७७/०३/१०)
 
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको निमित्त किताव खरिद गर्नु पर्ने भएकोले इजाजत प्राप्त फर्महरूवाट यो सूचना (सूचना नं. 10/AMDA/AIHS/ 2076/077) प्रकाशित भएको मितिले १५ दिन भित्रमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा आइपुग्ने गरि गोप्य शिलवन्दी वोलपत्र आवहान गरिएको छ । यस सूचना सम्वन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेभसाइट www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
 
आम्दा अस्पताल/आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक-२, झापा फोनः ०२३५८०१८६
इमेलः aihs.damak@amda.org.np
                  
Attachments#
S.N. Caption Action
1 Tender Notice (163.98) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.