पदपूर्ति सम्बन्धी सूचना
[VAC No. 00158_076/77]
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल अन्तरगत निम्न पद खुल्ला प्रतिस्पर्धाको माध्यमबाट पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका र्इच्छुक नेपाली नागरिकले मिति २०७६।०६।१५ गते भित्र योग्यताको प्रमाणपत्रहरू सहित निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरूको लिखित, अन्तरवार्ता, सिप परिक्षण लगायतको छनौट परिक्षा मिति २०७^।)^।!^गते दिनको !)=)) बजे प्रारम्भ हुनेछ ।
पद | न्यूनतम योग्यता |
डार्क रुम असिस्टेन्ट |
|
कम्युनिटि वर्कर मेडिकल/ रेकर्डर |
|

आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल
kmf]g 071 502095