News & Events
Weekly News (W04_20230130_102_AH)
Published Date: Jan 30, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।१६ गते
(अवधि वि.सं. २०७९।१०।१० देखि २०७९।१० ।१६ सम्म । ई.सं. २०२३, चाैथो हप्ता)
१.
तालिममा सहभागी पठाइएको बारे ।
श्री दमक नगरपालीकाको को आर्थिक सहयोगमा FPAN, चाराली, झापाको आयोजनामा मिति २०७९/१०/०२ गते देखी २०७९/१०/०९ गते सम्म FPAN, चारालीमा संचालन भएको Implant Training/तालिममा यस आम्दा अस्पताल, दमकबाट
Weekly news (W52_20230102_102_AH)
Published Date: Jan 02, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।१८ गते
(अवधि वि.सं. २०७९।०९।११ देखि २०७९।०९।१८ सम्म । ई.सं. २०२२, ५१ औं हप्ता)
१. नयाँ भवन निर्माण सम्बन्धमा ।
श्री आम्दा अस्पताल, दमक २ मा निर्माणधिन भवनको तेस्रो तला ढलान कार्यको लागी सर्टिंग कार्य धमाधम भइरहेको छ l उक्त भवन निर्माण कार्य समयमानै
Weekly news (W51_20221227_102_AH)
Published Date: Dec 27, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।११ गते
(अवधि वि.सं. २०७९।०९।०४ देखि २
०७९।०९।१० सम्म । ई.सं. २०२२, ५१ औं हप्ता)
१.
अस्पतालमा नयाँ OPD Registration Desk निर्माण कार्य सुरू भएको छ ।
आम्दा अस्पताल, दमकमा America Nepal Medical Foundation (ANMF) संस्था बाट निःशुल्क प्राप्त Oxygen Plant राख्नको लागी OPD Registration Desk को भबन
Weekly news (W50_20221219_102_AH)
Published Date: Dec 19, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।०४ गते
(अवधि वि.सं. २०७९।०८।२० देखि २०७९।०९।०१ सम्म । ई.सं. २०२२, ५० औं हप्ता)
1
श्री दमक नगरपालिका, दमक झापा बाट Cancer Screening Machine निःशुल्क प्राप्त भएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखा, काठमाडौँ ले दमक नगरपालिका, दमक झापा मार्फत निःशुल्क Cancer Screening Machine: thermocoagulator
Weekly News (W49_20221211_102_AH)
Published Date: Dec 11, 2022
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।२५ गते
(अवधि वि.सं. २०७९।०८।१८ देखि २०७९।०८।२४ सम्म । ई.सं. २०२२, ४९ औं हप्ता)
१
३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको
Weekly News (W48_20221206_102_AH)
Published Date: Dec 06, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।२० गते
(अवधि वि.सं. २०७९।०८।११ देखि २०७९।०८।१८ सम्म । ई.सं. २०२२, ४८ औं हप्ता)
मुख्य गतिविधिहरु
१
OTTM PRELIMINARY METING कार्यक्रम सन्चालन भएको छ
श्री आम्दा अस्पताल, दमक २ मा मितिः २०७९।०८।१३ देखी १४ गते सम्म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NSTC को support मा OTTM PRELIMINARY METING
Weely News (W47_20221128_102_AH)
Published Date: Nov 28, 2022
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८। १२ गते
(अवधि वि.सं. २०७९।०८। ४ देखि २०७९।०८।११ सम्म । ई.सं. २०२२, ४७ औं हप्ता)
१
तालीममा सहभागी पठाइएको बारे
श्री आम्दा अस्पताल, दमक २ बाट मिति २०७८/०८/०८ देखि २०७९/०८/१३ गते सोलुदुधकुण्ड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सल्लेरी सोलुखुम्बुमा संचालन हुने मातृ तथा नवशिशु कर्यक्रम अन्तर्गत ANC to
Weely News (W45_20221114_102_AH)
Published Date: Nov 14, 2022
आम्दा अस्पताल
दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७। २८ गते
(अवधि वि.सं. २०७९।०७। २१ देखि २०७९।०७। २७सम्म । ई.सं. २०२२, ४५ औं हप्ता)
१. Work for Nepal र आम्दा अस्पताल, दमकको सहकार्यमा महिलाहरूको पाठेघर (आङ) खस्ने रोगको निशुल्क शल्यकृया (vaginal Hysterectomy) आम्दा अस्पतालमा मितिः २०७९/०७/२७ देखि २०७९/०८/१४ सम्म हुने भएको छ |
२. स्वास्थ्य तथा जन संख्या
Weely News (W44_20221109_102_AH)
Published Date: Nov 09, 2022
आम्दा नेपाल
आम्दा अस्पताल, दमक
साप्ताहिक समाचार
हप्ताः ४४, वर्षः २०२२
प्रकाशन मितिः २०७९ कार्तिक २३ गते
दमक नगरपालिकाको अनुरोधमा मिति २०७९/०६/२३ बाट सडक दुर्घटनामा परि घाईते भएका अन्दाजी वर्ष ६१-६३ का दमक – ९ निवासी बेवारिसे अवस्थामा रहेका श्री हंस राईको आम्दा अस्पतालमा उपचारको क्रममा मिति २०७९/०७/०८ गते निधन भैई दमक नगरपालिका लाई लास
Weekly News(W42_20201016_102_AH)
Published Date: Oct 16, 2020
मिति: २०२०/१०/१६
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४२ हप्ता):
■ Primary Trauma Care (PTC) तालीमः
प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ धनकुटाको सहयोगमा ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा २७ असोज २०७७ देखि सञ्चालन भई सम्पन्न भएको छ । उक्त तालीममा आम्दा अस्पतालबाट हेल्थ असिस्टेन्ट श्री प्रदीप कुमार शाह
Weekly News(W41_20201007_102_AH)
Published Date: Oct 07, 2020
मिति: २०२०/१०/०७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४१ हप्ता):
■ वोलपत्र आव्हान सम्वन्धि सूचनाः
आम्दा अस्पताल, दमकको प्रयोजनका लागि आवश्यक मेडिकल उपकरण/सामाग्रीहरू खरिदका लागि १६ असोज २०७७ गते आम्दा नेपालको वेभसाईटमा १५ दिने सूचना प्रकाशित गरिएको छ ।
■ राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा रजिष्ट्रार (एनेस्थेसिऒलोजिष्ट) पदमा कार्यरत डा. सुमन थापाको राजीनामा ३० असोज
Weekly News(W40_202009_102_AH)
Published Date: Sep 29, 2020
मिति: २०२०/०९/२९
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४० हप्ता):
■ क्याविन सञ्चालनः
१ असोज २०७७ देखि आम्दा अस्पतालमा सञ्चालनमा रहेको क्याबिनको शैया क्षमता विस्तार गरि १८ शैयाको क्याबिन सञ्चालन गरिएको छ । साथै उदघाटनको पहिलो दिन भर्ना भएका विरामीहरूलार्इ शैया शुल्कमा शतप्रतिशत निशुल्क गरिएको थियो ।
■ Helping Hand for Relief and Development
Weekly News(W39_20200921_102_AH)
Published Date: Sep 21, 2020
मिति: २०२०/०९/२१
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३९ हप्ता):
■ सामाग्री हस्तान्तरणः
आम्दा अस्पताल, दमकको प्रयोजनका लागि Tzu Chi Foundation बाट सर्जिकल माक्स, ग्लोव्स लगाएत Infrared Thermometer and Ventilator सामाग्रीहरू उपलव्ध गराएको छ । उक्त सामाग्रीहरू १ असोज २०७७ का दिन विषेश कार्यक्रमका विच अस्पतालका मे.सु. डा. प्रकाश शर्मा र सिनियर कन्सल्टेन्ट
Weekly News(W38_20200914_102_AH)
Published Date: Sep 14, 2020
मिति: २०२०/०९/१४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३८ हप्ता):
■ सामाग्री हस्तान्तरणः
लायन्स क्लब अफ दमक श्रीअन्तु र मिड टाउनको संयुक्त आयोजनामा अस्पतालमा कार्यरत कर्मचारीहरू/सेवाग्राहीहरूलाई हार्दिक सम्मान गर्दै हात धुने व्यवस्थाका लागि पानी ट्याङ्कि र अस्पतालमा प्रयोग हुने सर्जिकल सामाग्रीहरू (सेनिटाईजर २५ लिटर, N95 माक्स २०० थान, सर्जिकल ग्लोव्स १००० थान) एक
Weekly News(W37_20200910_102_AH)
Published Date: Sep 10, 2020
मिति: २०२०/०९/१०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३७ हप्ता):
■ तालीम सञ्चालनः
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound तालीम १५ भाद्र २०७७ देखि सञ्चालन भएको छ । उक्त तालीममा ईलाम, उदयपुर, तेह्रथुम र पाँचथरबाट जम्मा ५ जना सहभागीहरू उपस्थित भएका छन् ।
धन्यवाद l
Weekly News(W36_20200902_102_AH)
Published Date: Sep 02, 2020
मिति: २०२०/०९/०२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३६ हप्ता):
■ सेवा थप तथा सञ्चालनः
आम्दा अस्पताल, दमकमा १६ भाद्र २०७७ (तदनुसार १ सेप्टेम्वर २०२०) बाट फिजियोथेरापी सेवा थप भई नियमित रूपमा सञ्चालन भएको छ । उक्त सेवा आम्दा अस्पताल, दमक र फिजियोकेयर दमकको सयुक्त सहकार्यमा सञ्चालन गरिएको छ ।
■ नवजात शिषुस्याहार
Weekly News(W35_20200825_102_AH)
Published Date: Aug 25, 2020
मिति: २०२०/०८/२५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३५ हप्ता):
■ आन्तरिक व्यवस्थापन समितिको बैठकः
आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिको बैठक आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा समितिका अध्यक्ष डा. प्रकाश शर्माको अध्यक्षतामा ५ भाद्र २०७७ गते सम्पन्न भई विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
धन्यवाद l
Weekly News(W34_20200818_102_AH)
Published Date: Aug 18, 2020
मिति: २०२०/०८/१८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३४ हप्ता):
■ सामाग्री हस्तान्तरणः
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ रोग सक्रमणको रोकथाम र नियन्त्रणमा सहयोगकालगि सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिव श्री ईन्द्र भण्डारीको विषेश पहलमा आम्दा अस्पताल, दमकलाई पोर्टेवल भेन्टीलेटर, सर्जिकल/के.एन. ९५ माक्स, ईन्फ्रारेड थर्मोमिटर लगाएतका अन्य उपयोगी सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू
Weekly News(W33_20200811_102_AH)
Published Date: Aug 11, 2020
मिति: २०२०/०८/११
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३३ हप्ता):
■ पदपूर्ति सम्बन्धी सूचनाः
आम्दा अस्पताल, दमकको रिक्त विषेशज्ञ चिकित्सकहरू (सर्जरी, ईन्टरनल मेडिसिन) र फार्मेसी अधिकृत पदहरूको पदपूर्तिका लागि आम्दा नेपालद्वारा मिति २०७७/०४/२० गते वेभसाइट सूचना प्रकाशित गरिएको छ।
■ वोलपत्र आव्हानः
आम्दा अस्पताल, दमकको लागि आवश्यक कम्प्यूटर सर्भर १ थान खरिदका लागि पुर्न: दोस्रो पटक शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी
Weekly News(W32_20200805_102_AH)
Published Date: Aug 05, 2020
मिति: २०२०/०८/०५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३२ हप्ता):
■ कार्यक्रममा सहभागीः
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, काठमाडौ र आईपास नेपालको आयोजनामा ५ श्रावण २०७७ देखि ८ श्रावण २०७७ सम्म ईटहरीमा सञ्चालन भएको Implant/IUCD कोचिङ कार्यक्रममा आम्दा अस्पताल, दमकबाट श्री पुनम गौरो प्रशिक्षकको रूपमा सहभागी रहनु भयो ।
■ स्थानिय खरिद समिति पुर्नगठनः
आम्दा अस्पताल,
Weekly News(W31_20200727_102_AH)
Published Date: Jul 27, 2020
मिति: २०२०/०७/२७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३१ हप्ता):
■ स्वागत तथा सम्मान कार्यक्रमः
०८ श्रावण २०७७ गते आम्दा अस्पताल स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा दमक नगरप्रमुख श्री रोमनाथ ऒलीज्यूको अध्यक्षातामा स्वागत तथा सम्मान कार्यक्रम औपचारीक रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा निवर्तमान मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाललाई अस्पतालको पुर्वाधार विकास
Weekly News(W30_20200722_102_AH)
Published Date: Jul 22, 2020
मिति: २०२०/०७/२२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३० हप्ता):
■ शिलवन्दी वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशितः
आम्दा अस्पताल, दमकको लागि अक्सिजन पाईपलाईन तथा भ्याकुम जडान र पुन प्रयोग नहुने पुरानो सामानहरू लिलाम बिक्रीकोलागि गोप्य शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी १५ दिने सूचना स्थानिय तहको राष्ट्रिय दैनिक पत्रिकामा ०५ श्रावण २०७७ गते प्रकाशित गरिएको
Weekly News(W29_20200714_102_AH)
Published Date: Jul 14, 2020
मिति: २०२०/०७/१४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२९ हप्ता):
■ बैठक सम्पन्नः
(क) आम्दा अस्पतालमा कार्यरत विभागिय चिकित्सक प्रमुखहरूसंग २२ आषाढ २०७७ का दिन मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकालको अध्यक्षतामा बैठक सम्पन्न भयो । उक्त बैठकमा अस्पतालको गत महिनाको प्रगति समिक्षा र अस्पतालको सेवा विस्तारका बारेमा विभागीय प्रमुखहरूले राय प्रस्तुत गर्नु भएको
Weekly News(W28_20200708_102_AH)
Published Date: Jul 08, 2020
मिति: २०२०/०७/०८
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२८ हप्ता):
■ कर्मचारी विदाई:
आम्दा अस्पताल, दमकमा २०४९।१०।०१ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनुभएकी श्री पार्वती श्रेष्ठ १२ पुष २०७६ मा अधिकृत (नर्सिङ) पदबाट र २०४९।१०।११ देखि सेवा प्रवेश गरि निरन्तर सेवा पुरयाउदै आउनु भएका श्री चन्द्र वहादुर श्रेष्ठ ५ असार २०७७
Weekly News(W27_20200703_102_AH)
Published Date: Jul 03, 2020
मिति: २०२०/०७/०३
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२७ हप्ता):
■ नतिजा प्रकाशितः
आम्दा अस्पताल,दमकको रिक्त मेडिकल अधिकृत र स्टाफनर्स पदको लागि १२ असार २०७७ गते लिईएको लिखित परिक्षा र अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ ।
धन्यवाद l