Community Service Program
Published Date: 2024-04-29
Expiry Date: 2024-05-06

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०१।१७ गते
(अवधि वि.सं. २०८१।०१।१० देखि २०८१।०१।१६ सम्म ई.सं. २०२४, १७ औं हप्ता)

१. आम्दा अस्पतालमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सम्पन्न भएको छ l
मिति २०८१/०१/१६ गतेका दिन हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान-२०८१ अन्तर्गत  आम्दा अस्पताल, दमकमा कार्यरत स्वास्थ्यकर्मीहरु [डाक्टर, नर्सिंग कर्मचारीहरु र अन्य कर्मचारीहरुलाई सामुहिक रुपमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमका बिचमा अस्पताल मेसु. डा. प्रकाश शर्माले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवनका फाइदा बेफाइदा बारे जानकारी गराउनुभयो साथै सम्पूर्ण व्यक्तिहरुले यो औषधि सेवन गर्नुपर्ने बिषयमा समेत अवगत गराउनु भयो l उक्त कार्यक्रम बारेमा OPD ward इन्चार्ज श्री रक्क्षा अधिकारी ज्यूले जानकारी दिनुभयो l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.