च. नं. १७२ मिति :२०७९/०१/०५
शिलवन्दी वोलपत्र आवहान
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको छात्रावास भवनमा रंग लगाउन आवश्यक भएकोले इजाजत प्राप्त आपुर्तिकर्ता/सप्लायर्स/फर्म/व्यक्तिहरू वाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा आइ पुग्ने गरि शिलवन्दी वोलपत्र आवहान गरिएको छ ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रशासन शाखा, दमक
सम्पर्क नं. ०२३५८२१८६
S.N. | Caption | Action |
---|---|---|
1 | (1196.49) KB | Download |