Community Service Program
Published Date: 2019-06-10
Expiry Date: 2019-06-20

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०७६।०२।२३
 
सिद्दार्थ बाल तथा महिला अस्पतालको लागी सुरक्षा गार्ड र सरसफाई कर्मचारी आवश्यक भएकोले सम्बन्धित निकायबाट ईजाजत प्राप्त इच्छुक सेक्युरिटि कंम्पनि तथा जनशक्ति आपूर्तिकर्ताहरुबाट शिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि यो सूचना (सूचना नं. 00853/AMDA/SCWH/2019 ) प्रकाशित भएको मितिले १५ दिन भित्र सिद्दार्थ बाल तथा महिला अस्पतालमा आईपुग्ने गरी शिलबन्दि बोलपत्र आब्हान गरिएको छ । यस सूचना सम्बन्धि बिस्तृत जानकारीको लागी आम्दा नेपालको वेभ साईट www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ । 
 
 
 
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
                                       फोन नं. ०७१-५०२१०१,५०२०९७
                                       ईमेल – scwh.butwal@amda.org.np
 
Attachments#
S.N. Caption Action
1 (1516.82) KB Download

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.