आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।१२।०८, आइतवार
अवधिः वि.सं
२०८२।१२।०१ देखि वि.सं.२०८२।१२।०७ गते सम्म
साप्ताहिक
अंक: १२/२०२६
१. छोटो सुची प्रकाशन ।
आम्दा
नेपालले वि.सं. २०८२।१०।०४ गते प्रकाशन गरेको सुचना नं. ११३६८ अनुसार प्राप्त भएका
निवेदनहरू मध्येबाट कर्मचारी छनौटको लागी वि.सं. २०८२।११।०६ गते छोटो सुची प्रकाशन
गरिएको छ ।
२. आपूर्तिकर्ता छनौट ।
आम्दा
नेपालले वि.सं. २०८२।११।२६ गते प्रकाशन गरेको सुचना नं. ११४५२ अनुसार केन्द्रिय
कार्यालयको प्रयोजनको लागी केही थान मोवाइल सेट खरिद गर्न आपूर्तिकर्ता छनौट सवन्धि सुचना नं. ११४७९ वि.सं. २०८२।१२।०६
गते प्रकाशन गरिएको छ ।
३. शैक्षिक प्रतिष्ठानको आन्तरिक व्यवस्थापन समिति
।
आम्दा
नेपाल मातहत सञ्चालित शैक्षिक प्रतिष्ठानको स्थानिय व्यवस्थापन समिति, आन्तरिक
व्यवस्थापन समिति एवं अस्पताल तथा प्रतिष्ठान समन्वय समिति वि.सं. २०८२।१२।०४ गते
गठन गरिएको छ ।
४. अस्पताल विकाश समिति गठन सम्वन्धमा राय सुझाव ।
आम्दा
नेपाल मातहत सञ्चालित अस्पतालमा स्थानियको सहभागिता एवं समन्वय अभिवृद्दी गर्ने
उद्देश्यले अस्पताल विकाश समिति गठन गर्ने सम्वन्धमा सरोकारवालाहरूको राय सुझाव
संकलनको लागी वि.सं. २०८२।१२।०४ गते पत्राचार भएको छ ।
५. संभाव्यता अध्ययन ।
आम्दा
नेपाल मातहत सञ्चालित शैक्षिक प्रतिष्ठानहरमा कार्यक्रम थप गर्ने विषयमा संभाव्यता
अध्ययनका लागी वि.सं. २०८२।१२।०४ गते पत्राचार भएको छ ।
६. शैक्षिक कार्यविधि संशोधन प्रस्ताव ।
आम्दा
नेपाल मातहत सञ्चालित शैक्षिक प्रतिष्ठानहरूको व्यवस्थापनलाइ थप सुदृढ गर्न
शैक्षिक कार्यविधि संशोधन प्रस्ताव गर्न सरोकारवाला निकायहरमा वि.सं. २०८२।१२।०४
गते पत्राचार भएको छ ।
७. कार्ययोजना उपर प्रगति समिक्षा ।
कार्यकारिणी
समितिका पदाधिकारीहरू विभिन्न मितिमा सम्पन्न परिचयात्मक भ्रमणको क्रममा मातहतका
कार्यालयहरूले उठाएका सवालहरूको कार्यान्वयनका लागी तयार पारिएको कार्ययोजनाको
शुक्ष्मरूपमा प्रगति समिक्षा गरी सम्पन्न हुन वाँकी विषयहरूको हकमा निर्देशन सहित
वि.सं. २०८२।१२।०४ गते परिपत्र गरिएको छ ।
८.
नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।१२।०८ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
सुरक्षा
-
कार्यालयको सुरक्षा प्रवन्ध नीति
अध्यावधिक गर्ने -
कार्यालयको सुरक्षा प्रवन्ध
सुनिश्चित गर्ने -
कर्मचारी र सेवाग्राहीको सुरक्षा
प्रवन्ध रूजु गर्ने |
|
२ |
भौतिक परिक्षण तथा खुदगन्ति
-
भौतिक परिक्षण तथा खुदगन्ति
कार्यविधि अध्यावधिक गर्ने -
भौतिक परिक्षण तथा खुदगन्ति टोली
गठन गर्ने -
मरमत कार्ययोजना तयारी गर्ने -
काम नलाग्ने सरसामानहरूको
व्यवस्थापन गर्ने -
अघिल्लो वर्ष र यस वर्षको
सरसामानहरूको सुची रूजु गर्ने -
नयाँ खरिद भएका सरसामानहरूको लगत
कायम गर्ने -
अनुदानमा प्राप्त सरसामानको सुची
अध्यावधिक गर्ने -
दाताहरूलार्इ धन्यवाद पत्र प्रदान
गर्ने -
दाताहरूको सुची अध्यावधिक गर्ने |
धन्यवाद
।
