Published Date: Mar 11, 2019
Expiry Date: Mar 18, 2019


साप्ताहिक मुख्य गतिविधि तथा समाचारहरू (२०७५।११।१३ - २०७५।११।१९)
१. मातृशिशु स्वास्थ्य परियोजना कार्यालय स्थापना
आम्दा माइन्डस् सँगको सहकार्यमा आम्दा नेपालअन्तरगत प्रदेश ५ अन्तरगत गढवा गाउँपालिका, दाङ्गमा सञ्चालन गरिने मातृशिशु स्वास्थ्य परियोजनाको कार्यालय स्थापना सम्पन्न भएको छ । उपरोक्त परियोजनाका लागी नवनियुक्त कर्मचारीहरूलार्इ परियोजनाको कार्यक्रम, योजना, तथा परियोजना व्यवस्थापन कार्यविधी सम्बन्धमा बिस्तृत अभिमुखिकरण तालिम प्रदान गर्न, परियोजनाको कार्यालयको स्थापना गर्न र स्थानीय सरकारका प्रतिनिधिलार्इ परियोजना संझाैताको एक प्रति हस्तान्तरण गर्ने कार्यक्रममा आम्दा नेपाल केन्द्रीय कार्यालयबाट, श्री सुदेश रेग्मी, मूख्य प्रशासक र श्री उमेश आचार्य, प्रशासक लगायत आम्दा माइन्डस् बाट चार प्रतिनिधिहरूले  सन् २ - ४ मार्च २०१९ सम्म परियोजनास्थल भ्रमण सम्पन्न गरि फर्कनु भएको छ । मातृशिशु परियोजना गढवा दाङ्गको संक्षिप्त परिचय आम्दा नेपालको वेभसाइडमा http://amda.org.np/mch-project-gadawa-dang.html अध्यावधिक गरिएको छ ।
२. साप्ताहिक योजना
क. आम्दा समाचारपत्र प्रकाशनः आम्दा नेपाल अन्तरगतका कार्यालयहरूको गतिविधि एवं समाचारहरूको संग्रहको रूपमा आम्दा समाचारपत्र प्रकाशन गर्ने ।
ख.  दिवस तथा कार्यक्रमः आम्दा नेपाल अन्तर्गत मनाइने दिवस तथा कार्यक्रमहरूको विवरण अध्यावधिक गर्ने ।
ग. दर्ता तथा नविकरणः आम्दा नेपाल संस्था तथा संस्था अन्तरगतका कार्यक्रमहरू संचालनका निमित्त लिइएका र्इजाजतपत्रहरू प्रचलित नियमानुसार दर्ता वा नविकरण गर्न आवश्यक व्यवस्था गर्ने ।
 

साप्ताहिक मुख्य गतिविधि तथा समाचारहरू (२०७५।११।२० - २०७५।११।२६)
१. कार्यकारिणी समितिको बैठक
मिति २०७५।११।२२ गते आम्दा नेपालका अध्यक्ष डा.योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।
२. साप्ताहिक योजना
क.  बजेट र कार्यक्रमः आम्दा नेपाल लगायत मातहत संचालित अस्पताल/परियोजनाहरूको बजेट र कार्यक्रमको पुनरावलोकन गर्ने ।
ख. लेखापरीक्षणः आम्दा नेपालको लेखापरीक्षणको जाँचसूची तयार गरि स्थिति अध्यावधिक गर्ने र लेखापरिक्षकको नियुक्ति प्रकृया अगाडि बढाउने ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map