Published Date: Aug 10, 2020
Expiry Date: Aug 17, 2020

AMDA Nepal
MCH Project
Dang
मुख्य गतिविधिहरु:
गाउँघर क्लिनिक भवनको शिलान्यास कार्यक्रम
आम्दा माइन्ड्सको आर्थिक सहयोग, आम्दा नेपालको समन्वय तथा सहकार्यमा  गढवा गाउँपालिकाको खबरीनाकामा  गाउँघर क्लिनिक भवन निर्माणकालागि भवन  शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त भवन गत श्रावन २५ गते गढवा गाउँपालिका वडा न. ८ का वडा अध्यक्ष सद्धाम सिध्दिकी द्वारा शिलान्यास भएको छ । कार्यक्रममा परियोजना प्रवन्धक राजेन्द्र रुचाल, सामुदा यिक स्वास्थ्य परिचालक र आम्दा माइन्ड्स का Project Officer- Pradip Raj Pant तथा Construction Supervisor- Nabin Adhikaari  को उपस्थिति रहेको थियो ।   गाउँपालिका र परियोजनाको समन्वयमा स्थानीयस्तरमा वडा अध्यक्ष  सदाम सिध्दिकीको अध्यक्षतामा निर्माण अनुगमन समिति गठन गरिएको छ र उक्त समितिले निर्माण अवधिभर निर्माण सम्बन्धि कामको लागि आबस्यक अनुगमन, समन्वय तथा सहयोग गर्नेछन ।
विश्व स्तनपान सप्ताह २०२०
विश्व स्तनपान सप्ताह वि. स. २०७७ श्रावन १७ देखि २३ तदानुशार २०२० अगस्ट १ – ७ को अवसर पारि आम्दा नेपाल मातृशिशु परियोजना द्वारा स्तनपान सम्बन्धि समुदाय स्तरीय सचेतना मुलक कार्यक्रम संचालन गरेको छ । “स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार” भन्ने मूल नाराकासाथ गत हप्ता गढवा गाउँपालिका को विभिन्न समुदायमा  गर्भवती महिला तथा २ बर्ष मुनिका बाल बालिका को आमा हरुलाई सुरक्षा का उपायहरुको अवलम्बन तथा सामाजिक दुरी कायम गर्दै स्तनपान सम्बन्धि स्वास्थ्य शिक्षा र व्यतिगत सरसफाई बारे पनि जानकारी गराइयो

सामुदायिक स्वास्थ्य इकाई भवन को अनुगमन
गढवा गाउँ पालिका दांग, आम्दा नेपाल तथा आम्दा माइन्ड्स जापानको समन्वय र सहकार्यमा गाउँपालिकाको  वडा नम्बर १ कलाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य निरन्तर अगाडी बढिरहेको छ । गत हप्ता आम्दा माईन्ड्स का Project Officer प्रदीपराज पन्त, Construction Supervisor नबिन अधिकारि, वडा अध्यक्ष बाबुराम अधिकारि, स्वास्थ्य चौकी प्रमुख खुमानन्द भट्टराई र MCH Project का प्रबन्धक राजेन्द्र रुचाल द्वारा उक्त निर्माण कार्यको अनुगमन तथा सुपरिबेक्षण भएको थियो ।
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map