Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-04-29
Expiry Date: 2019-05-06

मितिः २०७६।०१।१६
१८  साप्ताहिक समाचार


१. पदपूर्ती
आम्दा नेपालले Jobsnepal.com Online मा प्रथम पटक मिति २०७५।१२।२२ गते प्रकाशन गरेको विज्ञापन (विज्ञापन नं. ००६४१७/०५/२०१९) र मिति २०७५।१२।२९, च.नं. ६४२३ को म्याद थपको पत्र समेतको आधारमा मिति २०७६।०१।१४ मा स्थास्थ्य संयोजक र वित्त नियन्त्रकको परीक्षा सम्पन्न भएको छ ।

२. स्वास्थ्य शिबिर कार्यक्रम
ट्राफिक सप्ताह कार्यक्रममा आम्दा सिद्धार्थ बाल तथा महिला अस्पतालबाट चिकित्सक सहितको टोलीले मिति २०६७।०१।१८ मा स्वास्थ्य कार्यक्रम संचालन गर्ने भएको छ ।

३. बिपत व्यवस्थापन संझोता
आम्दा अन्तराष्ट्रिय र स्वास्थ्य मन्त्रालयबीच बिपद व्यवस्थापन सम्बन्धमा हुने संझोताको मस्योदा परराष्ट्र मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा पेश गरिएको छ ।

४. सामुदायिक सेवा कार्यक्रम
आम्दा नेपाल केन्द्रीय कार्यालय अन्तर्गत संचालित सामुदायिक सेवा कार्यक्रममा सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोढ शिक्षा र सामुदायिक विद्यालयहरूमा दन्त शिबिर संचालन तथा स्वछता कीट बितरण गर्न सहयोग गर्ने योजना तय भएको छ ।

प्रस्तावित कार्यहरू
१. कर्मचारी कार्य सम्पदान मुल्याङ्कन सम्बन्धि बिबरण अध्यावधिक
२. कार्यक्रमहरूको प्रतिवेदन तयार तथा अध्यावधिक

धन्यबाद ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.