Dhulabari, Jhapa Tel: +977 (23) 564550

AMDA Mechi Hospital
मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ तथा आम्दा नेपालको त्रिपक्षीय साझेदारीमा संचालित
आम्दा मेची अस्पताल
मेचीनगर १०, झापा
सम्पर्क: ०२३-५६४५५० , Email: amh.dhulabari@amda.org.np  , Website: www.amda.org.np
 
नागरिक वडापत्र
सि.नं. उपलव्ध स्वास्थ्य सेवा सेवा विवरण समय सेवा  उपलव्ध हुने
कोठा नं.
दस्तुर सेवा दिने  अधकारी कैफियत
१ नियमित विशेषज्ञ ओ.पि.डी सेवा विशेषज्ञ चिकित्सकहरु द्वारा ओ. पी . डी.
सेवा उपलव्ध हुने
विदाको दिन वाहेक प्रत्येक दिन बिहान ११ बजे देखि ५ बजे सम्म ३  रु २०० विशेषज्ञ चिकित्सक  
 
 

 
  महिला तथा प्रसुती रोग प्रत्येक दिन बिहान १० बजे देखि १ बजे सम्म ६ रु ५०० विशेषज्ञ चिकित्सक  
 



विशेषज्ञ चिकित्सक  
२ काउण्टर सेवा बिलिंग काउन्टर सेवा २४ सै घण्टा १ तोकिए अनुरुप ड्युटी शिफ्ट अनुसार तोकिएका कर्मचारीहरु  
३ एक्सरे सेवा एक्सरे सेवा उपलब्ध हुने २४ सै घण्टा १० तोकिए अनुरुप रेडियोग्राफर  
४ भिडियो एक्सरे सेवा भिडियो एक्सरे  सेवा उपलब्ध हुने विदाको दिन वाहेक प्रत्येक दिन बिहान १० बजे देखि २  बजे सम्म ४ तोकिए अनुरुप सम्बन्धित विशेषज्ञ चिकित्सक  
५ इ.सि.जि सेवा इ.सि.जि सेवा उपलव्ध हुने  
२४ सै घण्टा
२ तोकिए अनुरुप ईमरजेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मीहरु  
६ फार्मेशी सेवा विभिन्न किसिमका औषधिहरु उपलब्ध हुने २४ सै घण्टा ७ तोकिए अनुरुप फर्मासिस्ट  
७ ड्रेसिंग, घाउ चिरफार तथा नेबुलाईजेसन, अक्सिजन सेवा आवश्यकता अनुरुप २४ सै घण्टा ५ तोकिए अनुरुप हेल्थ असिस्टेन्ट/ अ.हे.व  
८ विविध मेडकल प्रोसिडडयर आवश्यकता अनुरुपका मेडिकल प्रोसिडयरहरु विदाको दिन वाहेक प्रत्येक दिन बिहान १० बजे देखि ५ बजे सम्म ५ तोकिए अनुरुप ड्युटी
टी चिकित्सक / हेल्थ असिस्टेन्ट/ अ.हे.व
 
९ ल्याब, प्रयोगशाला सेवा विभिन्न किसिमका ल्याब सेवाहरु उपलव्ध हुने २४ सै घण्टा १५ तोकिए अनुरुप ल्याव
असिस्टेण्ट / ल्याव टेन्क्नसियन
 
१० निरोगिताको प्रमाणपत्र
नियमानुसार जाच गरि
प्रमाणपत्र प्रदान गरिने
विदाको दिन वाहेक प्रत्येक दिन बिहान १० बजे देखि ५  बजे सम्म ३

राष्ट्रिय प्रयोजनको निमित्त रु .५००

अन्त्राष्ट्रिय प्रयोजनको निमित्त रु .१५००

ड्युटी चिकित्सक  
११ परामर्श सेवा विभिन्न प्रकारका स्वास्थ्य समस्या समाधानका निमित्त परामर्श सेवा प्रदान गरिने २४ सै घण्टा १,२,३,५,६ निशुल्क ड्युटी चिकित्सक तथा स्वास्थ्यकर्मी  
१२ आकस्मिक सेवा ईमरजेन्सी सेवा २४ सै घण्टा २ तोकिए अनुसार ड्युटी चिकित्सक  
१३ अन्तरंग सेवा विरामी भर्ना गरि सेवा प्रदान गरिने २४ सै घण्टा ९ तोकिए अनुसार ड्युटी चिकित्सक  
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//