News

Weekly News (W46_20201118_103_SCWH)

Published Date: Nov 18, 2020
Weekly News (W46_20201118_103_SCWH ) १. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०७।२८ गते, यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेश ५ को आयोजनामा मिति २०७७ भाद्र २७ गते देखि संचालन भएको ६० दिने २५औ ब्याचको SBA Training  आज यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को

प्रविणता प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा कार्यक्रमकोपरीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना

Published Date: Nov 09, 2020
मितिः २०७७/०७/२४   परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना   यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत प्रविणता प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा कार्यक्रमको प्रथम, दोश्रो र तेश्रो वर्षका नियमित तथा आंशिक विद्यार्थीहरूको वार्षिक परीक्षाको निमित्त २०७७ मंसिर १० गते भित्रमा नियमित शुल्क र सो समय भन्दा पछि परीक्षा आवेदन फाराम

प्रवेश परीक्षा २०७७ को नतिजा प्रकाशन गरिएको वारे सूचना

Published Date: Oct 20, 2020
http://amda.org.np/department/amda-institute-of-health-science/entrance-exam-result-2077.html

Weekly News (W42_20201019_302_MCHP)

Published Date: Oct 19, 2020
AMDA Nepal MCH Project Dang मुख्य गतिविधिहरु १. गर्भवती महिलाहरुलाई अभिमुखीकरण यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रमको अभियान चलिरहेको छ । गएको हप्ता गाउपालिकाका वडा न ६ को तल्लो मदपुर र वार्ड न १ को मलमलामा संचालन गरिएको कार्यक्रममा जम्मा १२ जना गर्भवती महिलाहरु र १०  जना

Weekly News(W42_20201016_102_AH)

Published Date: Oct 16, 2020
मिति: २०२०/१०/१६ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (४२ हप्ता): ■ Primary Trauma Care (PTC) तालीमः प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश नं.१ धनकुटाको सहयोगमा ३ दिने Primary Trauma Care (PTC) तालीम आम्दा अस्पताल, दमकमा २७ असोज २०७७ देखि  सञ्चालन भई सम्पन्न भएको छ ।  उक्त तालीममा आम्दा अस्पतालबाट हेल्थ असिस्टेन्ट श्री प्रदीप कुमार शाह

Vacancy Result_Amend #007260/06/2020

Published Date: Oct 07, 2020

Weekly News(W41_20201007_102_AH)

Published Date: Oct 07, 2020
मिति: २०२०/१०/०७ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (४१ हप्ता): ■ वोलपत्र आव्हान सम्वन्धि सूचनाः आम्दा अस्पताल, दमकको प्रयोजनका लागि आवश्यक मेडिकल उपकरण/सामाग्रीहरू खरिदका लागि १६ असोज २०७७ गते आम्दा नेपालको वेभसाईटमा १५ दिने सूचना प्रकाशित गरिएको छ ।   ■ राजीनामा स्वीकृतः आम्दा अस्पताल, दमकमा रजिष्ट्रार (एनेस्थेसिऒलोजिष्ट) पदमा कार्यरत डा. सुमन थापाको राजीनामा ३० असोज

Weekly News (W40_20200928_302_MCHP)

Published Date: Oct 06, 2020
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang    मुख्य गतिविधिहरु:- १. गर्भवती महिलाहरुलाई अभिमुखीकरण यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम भैरहेको छ । गत हप्ता गाउपालिकाका विभिन्न वडाका समुदायमा संचालन गरिएको कार्यक्रममा जम्मा ४७  जना गर्भवती महिलाहरु र ४० जना अभिवावकहरुको उपस्थिति रहेको थियो ।

Weekly News(W40_202009_102_AH)

Published Date: Sep 29, 2020
मिति: २०२०/०९/२९   आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (४० हप्ता): ■ क्याविन सञ्चालनः १ असोज २०७७ देखि आम्दा अस्पतालमा सञ्चालनमा रहेको क्याबिनको  शैया क्षमता विस्तार गरि १८ शैयाको क्याबिन सञ्चालन गरिएको छ । साथै उदघाटनको पहिलो दिन भर्ना भएका विरामीहरूलार्इ शैया शुल्कमा शतप्रतिशत निशुल्क गरिएको थियो  ।   ■ Helping Hand for Relief and Development

Weekly News (W39_20200928_302_MCHP)

Published Date: Sep 28, 2020
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang  मुख्य गतिविधिहरु:- १. गर्भवती महिलाहरुलाई अभिमुखीकरण यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउपालिकाका विभिन्न वडाका समुदायमा संचालन गरिएको कार्यक्रममा जम्मा ५१ जना गर्भवती महिलाहरु र २७ जना अभिवावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गर्भवती

Weekly News (W39_20200928_101_CO)

Published Date: Sep 28, 2020
आम्दा नेपाल जोरपाटी, काठमाण्डौं मिति २०७७।०६।१२   साप्ताहिक समाचार १.       कर्मचारी पदपूर्तिको नतिजा प्रकाशन आम्दा नेपाल अनतर्गत FHI360 को सहयोगमा १ अक्टुबर २०२० देखि संचालन हुने नयाँ EpiC Project अन्तर्गत इलाम र सुनसरी जिल्लाहरूको लागि हेल्थ असिस्टेन्ट पदको मिति २०७७।०६।०१ (17.09.2020) मा JobsNepal.com मा सूचना (सूचना नं.००७२४८/०५/२०२०) प्रकाशन भइ मिति २०७७।०६।१० (26.09.2020) मा सम्पन्न परीक्षामा निम्न बमोजिम उम्मेदवारहरू छनौट गरिएको छ । सफल उम्मेदवार १.        राधे श्याम यादब, १०१४ २.      रसना घिमिरे, १०१७ बैकल्पिक उम्मेदवार १.        दिनेश प्रसाद मेहेता, १००५ २.      सागर विश्वकर्मा, १०२०   २.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन आम्दा नेपाल अनतर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि निम्न पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।०६।०७ (23.09.2020) मा JobsNepal.com मा सूचना (सूचना नं.००७२६०/०५/२०२०) प्रकाशन गरिएको छ । १.       गाइनेकोलोजिष्ट २.      मेडिकल अफिसर ३.      स्टाफ नर्स ३.      सिमाजु डेण्टल क्लिनिक संचालन आम्दा नेपाल अन्तर्गत केन्द्रीय कार्यालय काठमाडौंमा संचालित सिमाजु डेण्टल क्लिनिक कोभिड१९ संक्रमणको उच्च जोखिम भएका कारण बन्द रहेकोमा मिति २०७७।०६।०१ देखि पुन संचालनमा आएको छ । डा. निमिसा ढकाल मिति २०७७।०६।०४ देखि विशेष सेवा करार (कार्यगत नियुक्ति) अन्तर्गत नियुक्त भइ डेण्टल अधिकृतको जिम्मेवारीमा कार्य गर्नुभएको छ ।  धन्यबाद ।

Weekly News (W38_20200922_101_CO)

Published Date: Sep 22, 2020
आम्दा नेपाल जोरपाटी, काठमाण्डौं मिति २०७७।०६।०५   साप्ताहिक समाचार १.       कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन सम्बन्धमा आम्दा नेपाल अनतर्गत FHI360 को सहयोगमा संचालन हुने नयाँ EpiC Project अन्तर्गत इलाम र सुनसरी जिल्लाको लागि हेल्थ असिस्टेन्ट पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।०६।०१ (17.09.2020) मा JobsNepal.com मा सूचना (सूचना नं.००७२४८/०५/२०२०) प्रकाशन गरिएको छ । २.      बोलपत्र आव्हान आम्दा नेपाल अन्तर्गत संचालित अस्पताल/कार्यक्रमहरूका लागि आवशयक औषधी, औषधीजन्य सामाग्रि/केमिकल, छपाइ/मसलन्द सामाग्रिहर खरिद गर्न मिति २०७७।०५।३१ मा शिलबन्दि बोलपत्र पेश गर्न सूचना (007244/AMDA/CO/2077/78) प्रकाशन गरिएको छ ।  

Weekly News (W38_20200921_302_MCHP)

Published Date: Sep 21, 2020
AMDA Nepal Maternal and Child Health Project (MCHP) Dang मुख्य गतिविधिहरु:- १ ) सातौ परिवार योजना दिवस कार्यक्रम सम्पन्न गढवा गाउँपालिका संगको  समन्वयमा आम्दा नेपाल द्वारा सातौ पारिबार योजना दिबस (September 18, 2020) कार्यक्रम गढवा गाउँपालिका भरि भब्यताका साथ सम्पन्न भएको छ ।  “कोभिड १९ को अवस्था गुणस्तरीय परिवार योजना सेवाको निरन्तररता”  भन्ने मूल

Weekly News(W39_20200921_102_AH)

Published Date: Sep 21, 2020
मिति: २०२०/०९/२१ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३९ हप्ता): ■ सामाग्री हस्तान्तरणः आम्दा अस्पताल, दमकको  प्रयोजनका लागि Tzu Chi Foundation बाट सर्जिकल माक्स, ग्लोव्स लगाएत Infrared Thermometer and Ventilator  सामाग्रीहरू उपलव्ध गराएको छ । उक्त सामाग्रीहरू १ असोज २०७७ का दिन विषेश कार्यक्रमका विच अस्पतालका मे.सु. डा. प्रकाश शर्मा र सिनियर कन्सल्टेन्ट

Weekly News(W37_20200913_103_SCWH)

Published Date: Sep 13, 2020
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।२७ गते स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ को आयोजना तथा सहयोगमा यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा सरकारी अस्पताल तथा हेल्थपोष्टको प्रसुति वार्डमा कार्यरत नर्सिङ्ग कर्मचारीहरुको लागी आज मिति २०७७ भाद्र २७ गते देखि ६० दिन सम्म हुने SBA Training  को २५औ ब्याचको सुरुवात भयो ।

Weekly News(W38_20200914_102_AH)

Published Date: Sep 14, 2020
मिति: २०२०/०९/१४ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३८ हप्ता): ■ सामाग्री हस्तान्तरणः लायन्स क्लब अफ दमक श्रीअन्तु र मिड टाउनको संयुक्त आयोजनामा अस्पतालमा कार्यरत कर्मचारीहरू/सेवाग्राहीहरूलाई हार्दिक सम्मान गर्दै हात धुने व्यवस्थाका लागि पानी ट्याङ्कि र अस्पतालमा प्रयोग हुने सर्जिकल सामाग्रीहरू (सेनिटाईजर  २५ लिटर, N95 माक्स २०० थान, सर्जिकल ग्लोव्स १००० थान) एक

Weekly News(W37_20200910_102_AH)

Published Date: Sep 10, 2020
मिति: २०२०/०९/१० आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३७ हप्ता): ■ तालीम सञ्चालनः One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound तालीम १५ भाद्र २०७७ देखि सञ्चालन भएको छ । उक्त तालीममा ईलाम, उदयपुर, तेह्रथुम र पाँचथरबाट जम्मा ५ जना सहभागीहरू उपस्थित भएका छन् ।   धन्यवाद l

Weekly News (W36_20200907_302_MCHP)

Published Date: Sep 07, 2020
AMDA Nepal MCH Project Dang मुख्य गतिविधिहरु:- कोभिड १९ सुरक्षा सामाग्री हस्तान्तरण गत हप्ता आम्दा नेपाल तथा आम्दा माइन्ड्स जापानको समन्वय र सहकार्यमा गढवा गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी हरुलाई कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धि सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणको बढ्दो अबस्थाले गर्दा गाउपलिकाबाट सहयोग माग भइआएको र AMDA MCH project

Weekly News (W36_20200907_103_SCWH)

Published Date: Sep 07, 2020
आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवल – ७ Weekly News (W36_20200907_103_SCWH ) (2077/05/14 to 2077/05/20)   सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।१७ गते, आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलको आन्तरिक ब्यबस्थापन समितिको बैठक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।  

Weekly News(W36_20200902_102_AH)

Published Date: Sep 02, 2020
मिति: २०२०/०९/०२ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३६ हप्ता): ■ सेवा थप तथा सञ्चालनः आम्दा अस्पताल, दमकमा १६ भाद्र २०७७ (तदनुसार १  सेप्टेम्वर २०२०) बाट फिजियोथेरापी सेवा थप भई नियमित रूपमा सञ्चालन भएको छ । उक्त सेवा आम्दा अस्पताल, दमक र फिजियोकेयर दमकको सयुक्त सहकार्यमा  सञ्चालन गरिएको छ ।   ■ नवजात शिषुस्याहार

Weekly News (W35_20200831_103_SCWH)

Published Date: Aug 31, 2020
आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवल – ७    News of the week. Weekly News (W35_20200830_103_SCWH ) (2077/05/07 to 2077/05/13)   १. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०५।१२ गते, आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा आम्दा नेपाल केन्द्रिय कार्यालयबाट खरिद भै आएको Hematology Analyzer जडान भई कार्य सुचारू गरियो ।     २.  सि.बा.म. अस्पताल बुटवल मिति

Weekly News (W34_20200826_101_CO)

Published Date: Aug 27, 2020
साप्ताहिक समाचार १. कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा मातृ शिशु स्वास्थ्य परियोजना, दाङमा रिक्त रहेको कार्यक्रम अधिकृत पदमा मिति २०७७।०५।०५ (२१ अगष्ट २०२०) गते धधध।वयदकलभउब।िअयm मा सूचना (सूचना नं.००७१६९) प्रकाशन गरिएको छ । २. खरिद प्रणालीको प्रारम्भिक अभिमुखीकरण मिति २०७७।०५।०३ (१९ अगष्ट २०२०) मा आम्दा नेपाल लगायत सम्पूर्ण कार्यालयमा कार्यरत

Weekly News(W35_20200825_102_AH)

Published Date: Aug 25, 2020
मिति: २०२०/०८/२५ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३५ हप्ता): ■ आन्तरिक व्यवस्थापन समितिको बैठकः आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिको बैठक आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा समितिका अध्यक्ष डा. प्रकाश शर्माको अध्यक्षतामा ५ भाद्र २०७७ गते सम्पन्न भई विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।    धन्यवाद l

Weekly News (W34_20200824_302_MCHP)

Published Date: Aug 24, 2020
AMDA Nepal MCH Poject, Dang मुख्य गतिविधिहरु :- सामुदायिक स्वास्थ्य परिचालक को तालिम सम्पन्न यस परियोजनामा कार्यरत सामुदायिक स्वास्थ्य परिचालक हरुलाइ मातृशिशु स्वास्थ्य तथा समुदाय परिचालन सम्बन्धि दुई दिने तालिम दिईएको छ । तालिम मा कोभिड १९ को महामारीमा समुदायिक  जनचेतना, आमा र बच्चा को स्वास्थ्य समस्याको रोकथाम तथा नियन्त्रण तथा समुदाय परिचालन

Weekly News(W34_20200818_102_AH)

Published Date: Aug 18, 2020
मिति: २०२०/०८/१८ आम्दा नेपाल आम्दा अस्पताल दमक, झापा l   मुख्य गतिविधिहरु (३४ हप्ता): ■ सामाग्री हस्तान्तरणः विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ रोग सक्रमणको रोकथाम र नियन्त्रणमा सहयोगकालगि सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिव श्री ईन्द्र भण्डारीको विषेश पहलमा आम्दा अस्पताल, दमकलाई पोर्टेवल भेन्टीलेटर, सर्जिकल/के.एन. ९५ माक्स, ईन्फ्रारेड थर्मोमिटर लगाएतका अन्य उपयोगी सामाग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरू
Results 517: You are at page 15 of 21
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map