Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-28
Expiry Date: 2022-12-05

Week 47 :
प्रकाशन मितिः २०७९।०८।१२ गते
 ( From  December 21,2022- December 27 2022)
            2079 Mansir 5 to 2079 Mansir 11
 
  
१. १. बैठक सम्पन्नः
मिति २०७९ मंसिर ८ गतेः
सिध्दार्थ बाल तथा महिला अस्पताल आन्तरिक  ब्यबस्थापन समितिका अध्यक्ष मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता बैठक बसि बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो । 
 
  मिति २०७९ मंसिर ९ गते:
जिल्ला स्वास्थ कार्यालयको  आयोजनमा मातृ तथा पेरिनेटल मुत्यु निगरानी तथा प्रतिकार्य समिति (Maternal & Perinatal Death Surveillance and Response) को प्रथम चौमासिक बैठक बुटवल उपमहानगरपालिकाका  नगर  प्रमुख श्री खेलराज पाण्डेय ज्यू को प्रमुख आतिथ्यतामा र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख श्री गौरब ढकाल ज्यू को अध्यक्षतामा आर्थिक बर्ष २०७९।८० को श्रावण महिना देखि कार्तिक महिना सम्मको मातू पेरिनेटल मुत्युको बिषयमा छलफल भयो ।    
 
२. २. तालिमः
राष्ट्रिय तालिम केन्द्रको आयोजनामा यहि मिति २०७९।०८।०९ गते देखि २०७९।०९।०९ सम्म संचालन हुने Basic Emergency Medical technician (BEMT) तालिममा यस अस्पतालबाट आकश्मिक कक्षमा कार्यरत हे.अ. श्रीकान्त सुबेदीलाई भाग लिन पठाईएको छ ।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.