Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-11
Expiry Date: 2023-01-15

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९०९२५ गते, सोमवार (.सं. २०२३ जनवरी ०९)
(अवधि वि.सं. २०७९।०९।१७ देखि २०७९।०९।२३ सम्म । ई.सं. २०२३, ०१ औं हप्ता)
 
 
.
 
समाचार प्रकाशन तालिका
साप्ताहिक रूपमा प्रकाशन गरिदै आएको साप्ताहिक गतिविधिहरूको प्रकाशन पूर्ववत रूपमा इस्वी संवत तालिका अनुरूप प्रकाशन गर्ने व्यवस्था गर्न संवन्धित सबैलाइ जानकारी गराइएको छ ।
 
.
 
 
 
नियमित साप्ताहिक बैठक
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।०९।२५ गते निम्न विषयहरूमा छलफल र निर्णय भएको छ ।
क. सवारी साधन लिलाम विक्रिका लागि समिति गठन
आम्दा नेपाल केन्द्रिय कार्यालयको मातहत रहेका मोटरसाईकलहरु मध्ये केहि थान मोटरसाईकलको मर्मत संभार गर्न खर्च बढी लाग्ने र केहि प्रयोगविहिन रहेकाले कार्य समितिको निर्णयानुसार लिलाम विक्रि गर्न लागिएकोमा परामर्शदाताको सुझाव बमोजिम पाँच सदस्यिय समिति गठन गरिएको छ । समितिले निर्धारण गरेको मुल्य र शर्त बमोजिम मोटरसाईकलको लिलाम विक्रि गरिने छ ।
समितिका सदस्यहरू
      
.
अन्जना कोईराला 
      २.अच्युत सापकोटा
      ३.राम बाबु देव
      ४. पुण्यलाल महत्तो
      ५.उमेश प्रसाद आचार्य
  
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.