Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-09
Expiry Date: 2023-01-15

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०७९।१०।०२ गते, सोमवार (इ.सं. २०२२ जनवरी १६) (अवधि वि.सं. २०७९।०९।२४ देखि २०७९।०९।३० सम्म । ई.सं. २०२३, दोश्रो हप्ता)

१. कार्यक्रम नविकरण

    आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको स्विकृति तथा नविकरणका लागी आवश्यक प्रवन्ध गर्ने निर्णय भएको छ ।

२. नियमित साप्ताहिक बैठक

    वि.सं. २०७९।१०।०२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

    क. व्यवस्थापन समन्वय बैठक

     आम्दा नेपाल मातहतका विभिन्न कार्यालयहरूसँग साप्ताहिक रूपमा व्यवस्थापन समन्वय बैठक सञ्चालन गर्ने र समन्वय बैठकमा सम्वन्धित कार्यालयले प्रस्ताव गरेका विषयहरूको कार्यान्वयन गर्न सहजिकरण गर्ने तथा           नीतिगत समस्याका वारेमा छलफल गरी कार्यसमितिलाइ जानकारी गराउने प्रवन्ध मिलाउने निर्णय गरिएको छ ।

घन्यबाद!

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.