Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-22
Expiry Date: 2024-01-28

आम्दा नेपाल
आम्दा मेची अस्पताल 
मेचीनगर १०, धुलावारी, झापा
 
प्रकाशन मितिः २०८०।१०।०८ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।०१ देखि २०८०।१०।०७ सम्म । इ.सं. २०२४, ३ औं हप्ता)

 
१. अस्पतालको पहिलो तलाको प्रयोग  तथा व्यवस्थापन सम्बन्धमा l 
आम्दा मेची अस्पताल धुलावारी झापाको पहिलो तलालाई प्रयोग गर्न अन्तरंग विभागको निर्माण प्रक्रिया निरन्तर अघि बढाईएको छ l

२. पदपूर्ति सम्बन्धमा l 

यस अस्पतालको  स्वीकृत दरबन्दी मध्ये रिक्त रहेको वरिष्ठ सहायक (स्टाफ नर्स) पदमा पदपूर्ति प्रकृया अघि बढाईएको छ l
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.