Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-02-12
Expiry Date: 2024-01-20

 
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१०।०८ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।२९ देखि २०८०।१०।०६ गते सम्म (ई.सं. २०२४, ०३ हप्ता) ।
साप्ताहिक अंक: ०३/२०२४
 
१. खेल सप्ताह , स्वागत तथा सपथ ग्रहण कार्यक्रमको तयारी :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा मिति २०८०.१०.०७ गते देखि २०८०,१०,१२ गते सम्म हुने खेल सप्ताह , नया विधार्थी स्वागत तथा सपथ ग्रहण कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको छ |
२. प्रयोगशालामा चाहिने उपकरण :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवलको प्रयोगशालामा चाहिने उपकरणहरु खरिदका लागि आम्दा नेपालबाट आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वीकृत बजेटको परिधि भित्र रही समान खरिद गर्न  सि.बा.म. अस्पतालको खरिद समितीमा समानको विवरण पेश भएको छ उक्त समान हरु प्राप्त भए पश्यात बिधार्थिहरुलाई प्रयोगशालामा प्रयोगात्मक अभ्यासका लागि लैजाने योजना रहेको छ |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.