Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-02-03
Expiry Date: 2020-02-10

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.
 
Weekly News (W05_20200203_103_SCWH ) (2076/10/12 to 2076/10/18)
 
 १. आर्थिक बर्ष २०७।७७ प्रथम ६ महिनाको बाह्य लेखा परिक्षण कार्य यहि मिति २०७६ माघ ११ गते देखी शुरु भई मिति २०७६ माघ १५ गते सम्म सम्पन्न भएको छ । 

२. स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा यहि मिति २०७६।१०।१५ र १६ गते दादुरा रुवेला खोप अभियान संचालन सम्वन्धि जिल्ला स्तरिय अभिमुखिकरण एवं योजना तर्जुमा गोष्ठीमा यस अस्पतालमा श्री सरस्वती देवकोटा र श्री हेमन्ती चौधरीले २ दिने अभिमुखिकरण कार्यक्रममा सहभागी हुनु भएको थियो । 

३. राष्ट्रिय दादुरा रुवेला खोप अभियान कार्यक्रम यहि फाल्गुन १ गते देखि ३० गते सम्म प्रदेश १,२ र ५ का सबै जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउने साथै तराईका जिल्लाहरुमा जन्मे देखि ५ बर्ष भित्रका पोलियो खुवाउने कार्यक्रम अवधिभर खोप लगाएका बालबालिकाहरुमा कुनै पनि  AEFI भएमा त्यस्को ब्यबस्थापनको लागी प्रदेश स्तरिय AEFI टिम गठनको लागी यहि मिति २०७६।१०।१७  प्रदेश सरकार प्रदेश नं. ५ स्वास्थ्य निर्देशानलय रुपन्देहीको आयोजनामा भएको बैठकमा यस अस्पतालबाट डा. अरूण पोखरेलले  बैठकमा सहभागी हुनु भएको थियो ।
 
 ४. यहि मिति २०७६।१०।१९ गते देखि मिति २०७६।१०।२४ गते सम्म नेपाल सरकार स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाको आयोजनामा संचालन भएको “Comprehensive Newborn Care (Level II)” तालिममा यस अस्पतालबाट डा. अरूण पोखरेलले सो बैठकमा सहभागी हुनु भएको छ । 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.